| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

नदीजन्य अवैध उत्खनन् बन्द गरौँ

जिल्लाका अधिकांश नदी र खोलाहरू पछिल्लो समय अवैध नदीजन्य उत्खननको गम्भीर चपेटामा परिरहेका छन् । दरौँदी, चेपे, बूढीगण्डकीलगायत अन्य साना ठूला नदीहरूबाट नियमविपरीत ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने क्रम तीव्र

हिमाली क्षेत्रमा ट्राफिक नियम सिकाउनु प्रसंसनीय

भौगोलिक रूपमा विकट र सडक सञ्जालको पहुँचबाट लामो समय टाढा रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पछिल्लो समय यातायातका साधनहरू देखिन थालेका छन्। हिमालपारिको यो दुर्गम क्षेत्रमा विकासका पाइलाहरू पुग्नु खुसीको

हजार घरधुरी लामो समयसम्म अन्धकारमा रहनु दुखद

गोरखाका हिमाली भेगका करिब एक हजार घरधुरी विगत तीन हप्तादेखि अन्धकारमा बस्न बाध्य छन् । चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, जगत, सल्लेरी, भालुवन र धार्चे गाउँपालिकाका रुञ्चेत एवं केरौंजाका बासिन्दाहरूले विद्युत

नदी सभ्यता जोगाउने प्रयास स्वागतयोग्य

प्राकृतिक सम्पदाको दोहन र विनाशका बीच गोरखाको आरुघाट गाउँपालिकाले वातावरणीय संरक्षणमा एक उदाहरणीय पाइला चालेको छ । बूढीगण्डकी नदी लगायत स्थानीय खोलानालाहरूमा करेन्ट प्रवाह गर्ने, विषादी हाल्ने र बम प्रहार

गोरखा महोत्सवको गरिमा नगुमोस्

ऐतिहासिक नगरी गोरखाको हरमटारी खेलकुद मैदानमा अहिले गोरखा महोत्सव चलिरहेको छ । नेपाल भ्रमणबर्ष २०५४ सालदेखि आयोजना गर्न थालिएको गोरखा महोत्सवको यो १२ औं श्रृङ्खला हो । परम्परागत रूपमा मेला

गोरखाको हुलाक कार्यालयले कमाएको गौरव

कुनै–कुनै कार्यालयमा, कुनै–कुनै समयमा, कुनै–कुनै कार्यालय प्रमुख यस्तो आउँछन्, जसले त्यस कार्यालयलाई प्रगतिको शिखरमा पु¥याउँछन् । त्यतिमात्र नभै जनसम्पर्क बढाएर सेवाग्राहीलाई कृत–कृत बनाउँछन् । त्यसबाहेक अधिकांश समयमा, अधिकांश कार्यालयमा, अधिकांश

पृथ्वीरायण गोल्डकप: गोरखामा फुटबलको नयाँ आयाम

नेपाल एकीकरणका महानायक श्री ५ पृथ्वीनारायण शाहको जन्मस्थल तथा नेपाल एकीकरणको उद्गम थलो गोरखामा फुटबलको विकास गर्न फेरि एकपटक गौरवमय काम गर्ने जमर्को गरेको छ । राष्ट्रनिर्माताको सम्मान र सम्झनामा

बिरासत जोगाउँदै ऐतिहासिक गोरखा महोत्सव

नेपालमा पहिलो पटक २०५४ सालमा ‘नेपाल भ्रमण वर्ष’ (भिजिट नेपाल १९९८) मनाउँदा गोरखामा पहिलो पटक गोरखा महोत्सव मनाइएको थियो । त्यतिबेला पुस २७ को छेको पारेर गोरखा महोत्सव मनाइएको थियो

सहरोन्मुख माछाखोलाको सवारी व्यवस्थापन प्रसंसनीय

देशलाई कस्तो बनाउने भन्ने त्यस देशले अवलम्बन गरेको शासन व्यवस्थाले निर्धारण गर्दछ । नेपालको संविधान २०७२ ले बिगत १० बर्षदेखि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मार्गमा हिडाएको छ ।

योजनाहरु लोकप्रियतावादी भन्दा प्रायोगिक बनुन्

जात्ति मान्छेको स्वभाव सादा जीवन बिताउने, साधारण पोशाक लगाउने, कम बोल्ने, नम्र रहने, लक्ष्य पछ्याउने, दयावान रहने हुन्छ । तर अहिले सरलता, सरसता भन्दा सबैतिर, सबैमा, सबै कुरामा लोकप्रियतावाद हावी