| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

मनोनयन दर्तामा तामझाम नदेखियोस्

आसन्न निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन् । बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । कार्यक्रम जुध्न नदिन मनोनयनका लागि दलपिच्छे फरक समयसिमा निर्वाचन

म्यादी प्रहरी मोडल परिमार्जन आवश्यक

नेपालमा आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । त्यसका लागि नेपाल सरकारले निर्वाचन प्रहरी(म्यादी प्रहरी) को भर्ना प्रक्रिया सुरु गरेको छ । तर निर्वाचन प्रहरी भर्नामा देखिएको युवाको

क्यान्सर विजेताहरुको साइकल यात्रा एक सत्कार्य

क्यान्सर अहिलेको विश्वको सबैभन्दा डरलाग्दो प्राणघातक रोग हो । यसको नामले नै बिरामी निराश हुन्छन् । यसले आक्रमण गर्नेवित्तिकै बिरामीमा हतोत्साही हुने, मनोबल कम हुने र मृत्यूको मुखमा पुग्ने सम्भावना

स्थानीय सरकारको भोक विरुद्धको संकल्प

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको मौलिक हक प्रत्याभूत गरेको छ । तर, संविधानमा लेखिएका यी अक्षरहरू तब मात्र सार्थक हुन्छन्, जब स्थानीय तहले यसलाई

गोरखा–गोरखपुरलाई गोरखनाथ मार्गका रुपमा विकास गरौं

नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक सीमामा मात्र सीमित छैन । यो त सदियौँदेखिको साझा संस्कृति, धर्म र परम्पराको जगमा उभिएको छ । यसै ऐतिहासिक कडीको एउटा जीवन्त

पदमार्ग सुरक्षित बनाऊ

नेपालको पदयात्रा पर्यटनमा मनास्लु क्षेत्रले पछिल्लो समय विशिष्ट पहिचान बनाएको छ । तर, सोही क्षेत्र प्रवेश गर्ने पदमार्गको दुरावस्थाले अहिले स्थानीय बासिन्दा र पर्यटक दुवैलाई चिन्तित तुल्याएको छ । विशेषगरी

संरक्षित र स्वायत्त क्षेत्रको एजेण्डा राजनीतिक दाउपेचको मारमा

नेपालको संविधान २०७२ ले मुलुकको जातीय विविधतालाई आत्मसात् गर्दै विभिन्न जातजाति, भाषाभाषी र समुदायको उत्थानका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा गर्न सक्ने स्पष्ट व्यवस्था गरेको छ । विशेषगरी

महोत्सवको गन्तव्य एकातिर, यात्रा अर्कातिर नहोओस्

ऐतिहासिक र पर्यटकीय जिल्ला गोरखामा विगत एक सातादेखि ‘गोरखा महोत्सव’ को रौनकता छाएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलो भूमिका खेल्छ

चुमनुब्रीबाट प्यान कार्ड वितरणको सुखद सुरुवात

नेपालको संघीय शासन प्रणालीको मर्म नै ‘गाउँ–गाउँमा सिंहदरबार’ पु¥याउनु हो । भौगोलिक रूपमा अत्यन्तै दुर्गम र तिब्बतसँग सीमा जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाले बिहिबारदेखि आफ्नै कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) वितरण

छेकम्पारमा सडक पु¥याउन पहल गर

सुन्दा रोचक लाग्छ, देख्दा झन धेरै ध्यानाकर्षक, प्रसंग हो, चुमनुब्री गाउँपालिका ७ छेकम्पारको । छेकम्पार सडक सञ्जालले नजोडेको गाउँ हो । अलिअलि बनेको सडक पनि सामागाउँतर्फ तन्किरहेको छ । छेकम्पारतर्फ