| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

गोरखाको चौतर्फी विकासको बाटो बन्दै जलविद्युत

देशकै ठूलो परियोजना भनेर चिनिएको १२०० मेगावाट क्षमताको प्रस्तावित बूढीगण्डकी जलविद्युत आयोजना मुआव्जा वितरण गरिसकेर अलमलमा छ । जलविद्युत मात्र नभै २.६ अर्ब डलरमा बन्ने भनिएको यसलाई देशकै ठूलो परियोजना

कर तिर्न त सहज हुनुप¥यो

राज्यको मुख्य आम्दानीको स्रोत ‘राजस्व’ हो । विदेशी अनुदान, ऋणबाहेक राज्य सञ्चालनको मुख्य स्रोत राजस्व अर्थात कर हो । राज्यले हरेक नागरिकबाट विभिन्न शीर्षकमा ‘राजस्व’ असुल गरिरहेको हुन्छ । कुनै

आफ्नो क्षेत्रको पर्यटन विकास गर्नु स्थानीय तहकै जिम्मा

स्थानीय स्तरका प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाको जगेर्ना, प्रचारप्रसार गर्दै आफ्नो ठाउँको पर्यटन विकास गर्न स्थानीय सरकार नै जागरुक बन्न थालेका छन् । वुद्ध हिमाल, हिमालचुली हिमालको काखमा अवस्थित गोरखा

उत्तरी गोरखामा फस्टाएको किवी

गोर्खाको उत्तरी भेग यामगाउँमा सुरु भएको व्यावसायिक किवी खेतीले नेपालभित्रै रहेका सम्भावनालाई उजागर गरेको छ। लामो समयसम्म प्रयोगविहीन रहेको जमिनलाई उत्पादनशील बनाउँदै यस खेतीले स्थानीयस्तरमा आम्दानी र रोजगारी सिर्जना गरेको

सिण्डिकेट, कार्टेलिङ गरेको थाहा पाउँदा पनि किन मौन ?

निर्माण व्यवसायी संघ गोरखाले आफू माताहतका निर्माण व्यवसायीहरुको हितका निम्ति भन्दै ठेक्का मिलाउने चाँजो मिलाएको पाइयो । केही दिनअघि व्यवसायीहरुको भेला गराई आगामि दिनमा हुने ठेक्काको ‘पाइप लाइन’मा बस्न गोला

ठेक्कामा सिण्डिकेट कहिलेसम्म

कुनै पनि बिकास निर्माणका ठेक्कामा जो कसैले पनि स्वच्छ र निष्पक्ष रुपमा खुल्ला प्रतिस्पर्धा गर्न पाउने सार्वजनिक खरिद ऐन र नियमावलीमा प्रष्ट उल्लेख छ । तर जिल्लाका ठेक्कामा अझै पनि

आसन्न चुनावका लागि नयाँ पुस्ताका मतदाता बढे

आसन्न फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि संकलन गरिएको मतदाता नामावलीमा नयाँ पुस्ताको मतदाता संख्या उल्लेख्य वृद्धि भएको छ । यसअघि २०७९ मा सम्पन्न निर्वाचनमा कूल दुईलाख

अब पालो गोरखा दरबार जाने सडक स्तरोन्नतिको

गोरखा नगरपालिका र गोरखा सडक योजना कार्यालयको संयुक्त कार्यक्रमअनुसार गोरखा बसपार्क क्षेत्रमा फुटपाथ र सडक चौडा बढाउने कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हाल अन्तिम चरणको कालोपत्रेको काम भैरहेको छ

सुन्तला उत्पादन बढ्नु सुखद

गोरखालाई चिनाउने धेरै कुराहरु छन् । मनास्लु, बूढीगण्डकी, मास अनि सुन्तला । यतिबेला पृथ्वीराजमार्गका बजार क्षेत्र र काठमाडौंमा गोरखाको सुन्तला छ्यापछ्याप्ति पाइन्छ । गोरखाको सुन्तला भनेपछि त्यसको इज्जत, त्यसको ब्राण्ड

आउँदो चुनावमा नयाँ पुस्तालाई अघि बढाउनु उत्तम

नेपाली कांग्रेसले एकातिर संसद पुनःस्थापनाको माग पनि राखिरहेको छ भने अर्कातिर आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नामावली पनि संकलन गरिरहेको छ । गोरखाका लागि दुवै क्षेत्रीय