| सोमवार, अशोज ४, २०८३

सम्पादकीय

नयाँबर्षले सिँहदरबार गाउँमै भएको आभास गराओस ः शुभकामना

भनिन्छ, बुढापाका सम्झेर बाँच्छन्, युवायुवती कल्पेर बाँच्छन् शनिबारदेखि नयाँबर्षको अराम्भ हुदैछ । नयाँबर्षमा सबैले नयाँ जोश, नयाँ उमंग, नयाँपनको चाहना गरेका, कल्पना तथा कामना गरेका हुन्छन् । कामना, चाहना राख्ने

पानी आउने वित्तिकै ढल खोल्ने ?

बजार भन्ने वित्तिकै विकसित ठाउँ हो । बजारका मान्छेहरुमा चेतनाको स्तर पनि माथि नै भएको ठानिन्छ । तर, गोरखा बजारमा आकाश कालो भएर जब पानी बर्सन्छ, प्राय मान्छेहरु हत्तपत्त आफ्नो

गोरखा प्रदेश नाम राख्न गोरखाका संसदहरु तातौँ

केही दिन नयाँशक्ति नेपाल पार्टीबाट निर्वाचित भएका हरिशरण आचार्यले प्रदेश ४ को नाम तमुवान प्रदेश राख्नुपर्ने धारणा राखे त्यसपछि उनीप्रति धेरैले सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गर्नेहरु धेरै भए । अहिले

वडा कार्यालयको फर्जी कागज अनुसन्धान अलमलमा

केही दिनअघि पालुङ्टार नगरपालिका १ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजात पेश गरेकी एक महिलालाई वडा कार्यालयको कार्यालय सहयोगी पदमा नियुक्तिका लागि नाम प्रकाशित गरे । सात जना प्रतिष्पद्र्धी रहेको

कालोबजारीको खोजी गर

जिल्ला प्रहरी कार्यालयको एक टोलीले बिहीबार पेट्रोल कालोबजारी गर्ने दुई जनालाई पक्राउ ग¥यो । गोरखा सदरमुकाम र आसपासका पसल तथा ब्यापारी संस्थानहरुमा दिनहुँ कालोबजारी भइरहेको गुनासो आइरहन्छन् । यस्ता कालोबजारी

डेडलाइनको मर्यादा राख

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको नीजि आवास पुनर्निर्माणका लागि म्याद थप गरेको छ । यसअघि पुस मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने डेडलाइन तोकिएको थियो । चैतभित्र एकतिहाइ मात्र काम सकिएपछि

सामुदायिक विद्यालयमा पनि निजीकै जस्तै शुल्क
भारत चीनको सहयोगमा बन्ने भनिएका ११ विद्यालय पीडामा 

भूकम्पले भत्किएका चारसय ४४ वटा विद्यालयमध्य अहिलेसम्म दुईसय पाँच भन्दा धेरै विद्यालय निर्माण सम्पन्न भइसके । धेरैको स्रोत सुनिश्चित भइसके । केहीको अझै स्रोत जुटिसकेको छैन । स्रोत सुनिश्चित भनिएका

किर्ते गर्नेहरु नउम्कुन् !

पालुङटार १ खोप्लाङको वडा कार्यालयमा कार्यालय सहायक पदमा नियुक्तिका लागि दरखास्त दिँदा एक महिलाले आफ्नै बहिनीको प्रमाणपत्र, लब्धांकपत्र पेश गरिन् । वडा कार्यालयले उनकै नाम निकाल्यो । पद त सानै

विद्यालयमा राजनीति नगर

माओवादी शान्ति प्रक्रियामा आएका बेला विद्यालय लगायत धेरै क्षेत्रमा अत्याधिक राजनीतिक चलखेल हुने गर्थे । धेरै अप्रिय घटना पनि घट्ने गर्थे । यातायातको क्षेत्र, विद्यलाय, ठेक्कापट्टाका क्षेत्रमा धेरै घटना हुन्थे

नेपाली माटोमा गोबध सुहाउन्न

केहीदिनअघि प्रदेश नं. ३ की उपसभामुख राधिका तामाङले गाई काट्न पाउनु पर्ने ब्यबस्थाका लागि संसदमा आवाज उठाइन् । यस्तै आवाज केही बर्षअघि पद्मरत्न तुलाधरले पनि उठाएका थिए । तर अधिकांश