
नेपालीहरूको घरदैलोमा महान् चाड दशैँ भित्रिसकेको छ । वर्षभरिका दुःख, पीडा, अभाव र दौडधुपलाई बिर्सेर उत्सवको माहौलमा रमाउने समय आएको छ । देशविदेशमा रहेका आफन्त, अध्ययन वा रोजगारीका लागि सहर

बूढीगण्डकी बाढीले निम्त्याएको क्षतिले उत्तरी गोरखावासी धेरैलाई घरवारविहीन बनाएको छ । अकल्पनीय क्षतिले स्थानीयको भविष्य नै अन्यौल बनाइदिएको छ । बूढीगण्डकी बाढीको क्षति केवल भौतिक संरचनाको विनाशमा मात्र सीमित छैन,

बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत आयोजना

प्राकृतिक विपत्तिले निम्त्याउने पीडा र क्षति केवल भौतिक संरचनाको विनाशमा सीमित हुँदैन, यसले नागरिकको जीवन, जीविकोपार्जन र भविष्यसमेत प्रभावित बनाउँछ । यसको ज्वलन्त उदाहरण हो बुढीगण्डकी नदीमा आइतवार आएको बाढी

सांस्कृतिक पहिचानसँगै आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा पर्यटनलाई लिने गरिन्छ । यद्यपि, पर्यटकीय सम्भावना प्रचुर हुँदाहुँदै पनि उचित प्रचारप्रसार, पूर्वाधार विकास र प्रभावकारी व्यवस्थापनको अभावमा जिल्लाका धेरै पर्यटकीय गन्तव्य ओझेलमा

मनास्लु संरक्षण क्षेत्र (एमक्याप) मा पनि पर्यटकहरूको सहज व्यवस्थापन र सुरक्षाका लागि ‘क्यूआर कोड’ मार्फत अभिलेख राख्ने नवीन प्रणालीको सुरुआत हुनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य कदम हो । पर्यटन क्षेत्रमा

गत भदौ १० गते ल्हेन्दीखोला, भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति ग¥यो । बाढीले विशेषगरी रसुवा र नुवाकोटका सातहजार भन्दा

चाडबाडको उमङ्गले घर–आँगन छुनै लागेको छ । मनसुन पूर्ण रूपमा बाहिरिइसकेको छैन, तर नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार तथा छठजस्ता चाडपर्वहरू संघारमै आइपुगेका छन्। केही दिनमै घटस्थापना सुरु हुँदै छ

दशैँ, तिहार तथा छठजस्ता नेपालीहरूका महान् चाडपर्वहरू दैलोमै आइपुगेका छन् । चाडपर्वको यो मौसमी रौनकले एकातिर जनजीवनमा हर्ष र उत्साह थपेको छ भने अर्कातिर बजारमा दैनिक उपभोग्य सामग्रीको माग, आपूर्ति

दुईबर्ष रोकिएको लिगलिग दौडले बल्लतल्ल यो बर्षदेखि निकास पाउने आशा थियो, तर कसले आयोजना गर्ने भन्ने विवादका कारण अन्यौलता बढेको छ । आयोजक हुँ भन्दै पालुङटार नगरपालिकाले आउँदो असोज २९