| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

ठेक्का नलागेको बाहनामा बिकास प्रभावित नहोस

गोरखाका अधिकासं स्थानीय तहले नदीजन्य सामग्री (ढुङ्गा, गिटी, बालुवा) उत्खननको ठेक्का लगाउन सकेका छैनन् । अहिले ठेक्का लागेर धमाधम नियमन गरी उत्खनन गर्नुपर्ने समयमा केही स्थानीय तह उत्खननका लागि ब्यवशायीलाई

जंगली जनावरले क्षती पु¥याएमा राहत लिन अग्रसर होऔँ

जंगली जनावरले क्षती पु¥याएमा पनि राहत पाईन्छ भन्ने कुरा तपाईलाई अनौठो लाग्न सक्छ । अब अनौठो नमान्नुहोस् यो अभियान गोरखामा सुरु भईसकेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालयले जंगली

सरकारी मोटरसाइकलको सदुपयोग होस्

सरकारी सम्पत्तिको प्रयोग, रेखदेख, संरक्षण गर्नु आम नेपालीको अधिकार र दायित्व हो । त्यमाथि पनि सरकारी तलब, सेवा सुविधा लिएका कर्मचारीले यसको बढि प्रयोग र संरक्षण गर्नुपर्ने हुन्छ । तर

कार्यालय भवन निर्माणमा भाँजो नहाल

गोरखाका नौ वटा गाउँपालिका र दुई वटा नगरपालिकामध्य एउटा नगरपालिका र तीनवटा गाउँपालिकाले मात्रै आफ्नै कार्यालय भवनबाट कार्यसम्पादन गरिरहेका छन् । गोरखा नगरपालिका, शहीद लखन गाउँपालिका, आरुघाट गाउँपालिका र बारपाक

फोहर जलाएर आगो नतापौँ

सानैदेखि जानेको कुरा ः धुमपान स्वास्थ्यका लागि हानिकारक छ । चुरोटको धुवाँले चुरोट खानेलाई भन्दा चुरोटको धुवाँ सुँघ्नेलाई बढि असर गर्छ भन्ने पनि सानैदेखि सुनेको कुरा हो । उसो भए

स्थानीय सरकारलाई जिम्मा दिएर केन्द्र सरकार पन्छन मिल्दैन

धार्चे र चुमनुब्री गाउँपालिकाका माध्यमिक विद्यालय प्रावि र निमावि दरबन्दीका शिक्षकले चलाइरहेका छन् । धार्चेमा छ वटा माध्यमिक विद्यालय छन् । चुमनुब्रीमा एउटा मात्र । यी सातै वटा विद्यालयमा मावि

अस्पतालको सेवामा संवेदनशील हुनुपर्छ

गोरखा अस्पतालमा जनशक्ति नभए गोरखा जिल्लाबासीले स्वास्थ्य सेवा सजिलै नपाएको गुनासो नयाँ होईन । सेवा लिन चितवन, काठमाण्डौँ, पोखरा जस्ता ठुला शहरका अस्पताल धाउनुपर्ने नियती आजको मात्र समस्या होईन तर

भ्रमण बर्षमा कुनै कार्यक्रम नहुनु दुखदैं

सरकारले सन २०२० को पहिलो दिन जनवरी १, बुधबार भव्यताका साथ भ्रमण बर्ष २०२० को आरम्भ गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको हो

स्थानीय सरकारलाई शक्तिसम्पन्न बनाऔं

केन्द्रीय सरकारको लामो अभ्यासपछि हालै गाउँगाउँमा सरकार पुगेको छ । राज्यको पुनसंरचनासंगै नेपालमा अहिले तीन तहको सरकार छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार । जनताको घरदैलोमा पुग्ने

ज्येष्ठ नागरिक सम्मानमा बारपाक सुलीकोटको उदाहरणीय काम

बेलाबेला बिभिन्न स्थानीय सरकारको लोकप्रिय कामको चर्चा हुने गर्छ । पछिल्लो समय, बारपाक सुलीकोट गाउँपालिकाले ९० बर्ष कटेका ज्येष्ठ नागरिकलाई फाइबर सिरक बाँडेर चर्चा कमाएको छ ।  बारपाक सुलीकोट गाउँपालिकामा