| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

दुर्गममा फोन सेवाको अति धेरै महत्व

गोरखाको दुई ठाउँमा नेपाल टेलिकमले टावर बनाउने आश्वासन दिएर लामो समयदेखि काम गरेको छैन । चुमनुब्री गाउँपालिका ३ न्याकमा टावर बनाउन काम सुरु गरेर झण्डै एकबर्षदेखि अलपत्र पारेर छोडेको छ

विभिन्न बहानामा विद्यालय बन्द गर्ने परम्परा अन्त गरौं

सोमबार गोरखा नगरपालिका वडा नं. ११ को तारानगर साना किसान कृषि सहकारी संस्थाले तेरकिलोस्थित चन्द्रज्योति आधारभूत विद्यालय बन्द गराएर आफ्नो प्रारम्भिक साधारण सभा सम्पन्न ग¥यो । कृषि, भूमि ब्यबस्था तथा

लियो क्लव अफ गोरखाको रचनात्मक काममा सहयोग गरौं

युवा पिढीलाई सामाजिककरण गर्न र सामाजिक कामतर्फ उद्धत गराउने ध्येयले स्थापित लियो क्लव अफ गोरखाले अर्को नयाँ कामको थालनी गरेको छ । सेकेण्डह्याण्ड कपडा संकलन गर्ने र अपेक्षीहरुलाई त्यस्ता कपडा

युवाहरु स्वरोजगारको बाटोमा

कुनै समय थियो, युवाहरु बर्खाको भेल मडारिए झै विदेशतिर बग्ने । अहिले त्यो अबस्था छैन । धेरै युवाहरुले स्वदेशमा रोजगारी सुरु गरेका छन् । मिहिनेत गरे स्वदेशमै मालामाल हुन सकिन्छ

सदरमुकाममै ठेक्का छेकिनु लाजमर्दो

गोरखा नगरपालिका ६ पाटेचौरस्थित गोरखा अस्पतालले गत कात्तिकको १६ गते औषधी खरिदसम्बन्धी ठेक्का आव्हान गरेको थियो । एउटै मितिमा ९६ लाख रुपैयाँ बराबरको औषधी खरिद, आमा सुरक्षा सम्बन्धी २५ लाख

गोरखकाली रबर उद्योगलाई जीवन देऊ

  देशमा यतिबेला विकास र संवृद्धिको नारा घन्किने गरेका छन् । वडा अध्यक्षदेखि मन्त्री, प्रधामन्त्री, राष्ट्रपतिसम्मको मुखबाट निस्किने साझा बोली हो, ‘विकास र संवृद्धि’ । भन्ने बेला विकास र संवृद्धि,

आरुघाटबासीले पुनर्वास र पुनस्थापनाका लागि जोड दिने कि ?

आरुघाट, आर्खेत, विशालनगर र खहरेको मुआव्जा अरु डुबान क्षेत्रको भन्दा तीनबर्ष ढिला गरी निर्धारण भयो । निर्धारण भएको भोलिपल्टदेखि नै आरुघाटबासी आन्दोलित बने । बन्द, हड्ताल, पुत्लादहन सबै खालका आन्दोलन

आफ्नो ठाउँमा भइरहेको विकास निर्माणको रेखदेख गरौं

अहिले धमाधम विभिन्न ठाउँमा विकास निर्माणका काम भइरहेका छन् । कतै सडक कालोपत्रे, कतै भवन निर्माण, कतै पुल, कतै सिँचाइ आदिआदि । आरुघाट सडक ७० प्रतिशत भन्दा धेरै कालोपत्रे भएको

अपांगहरुद्वारा सीप प्रदर्शन गरी आयआर्जन गर्नु प्रसंसनीय

गोरखाका अपांगहरुले नौमति बाजा बजाउन सिकेका छन् । बिबाह, पूजाआजा जस्ता कार्यहरुमा बाजा बजाएर आयआर्जन गर्ने उद्देश्यले उनीहरुले नौमति बाजा बजाउन सिकेका हुन् । परनिर्भर हुनु अपांग व्यक्ति स्वयंलाई पनि

बजेट खर्च गर्न पनि नसक्ने बहादुर हामी

केही बर्षअघिसम्म नेपालमा पूर्वाधार विकासका लागि बजेट अभाव हुने गथ्र्यो । तर अहिले समय बदलिएको छ । पूर्वाधार विकासका लागि अहिले बजेट हुन्छ, तर खर्च गर्न नसकेर ठूलो परिमाणमा बजेट