| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

अनाथ बालबालिकाको स्वास्थ्य परीक्षण गरेर दन्त उपचार सेवा सुरु

  गोरखा बसपार्कमा रहेको संगम मेडिसेल्सले मानव सेवा आश्रमका अनाथ बालबालिकाको दाँत चेकजाँच गरेर दन्त सेवा सुरु गरेको छ । बिभिन्न गोरखाका विशेषज्ञद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा दिदै आएको

जैसिङ चुमीलाई शहीद घोषणा गर्ने आवाज बुलन्द गरौं

गोरखा बिभिन्न कोणबाट महत्वपूर्ण छ । विशेषगरी इतिहासको दृष्टिकोणले गोरखाको जति महत्व छ, अन्य जिल्लाको कम छ । नेपालको जग हालेको गोरखाबाटै हो । एकीकरण सुरु भएको गोरखाबाटै हो ।

टिकाउ होला, विकासका काममा सिडियोको चासो ?

गोरखामा हालै आएका प्रमुख जिल्ला अधिकारीले गोरखामा सञ्चालित विकास निर्माणको काममा चासो राखेका छन् । जिल्लामा धेरै काम अलपत्र भएका छन् । बूढीगण्डकी जलविद्युत आयोजनाको समस्या राष्टिूय समस्या हो ।

बालबालिकाको रेखदेख पुगेन

केही दिनअघि गोरखाका आठ जना किशोरी कास्कीमा प्रहरीको फन्दामा परे । बेपरबाह हिडिरहेको अबस्थामा प्रहरीले पक्राउ गरी गोरखा प्रहरीलाई सुम्पेको छ । घरबाट छाडा तरिकाले हिडेका उनीहरुका अभिभावकमध्य एकजनाले खोजी

सिद्धिगणेश सहकारीमा मोबाइल वैंकिङ सेवा सुरु

गोरखा सदरमुकामको सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले मोबाइल वैंकिङ सेवा सुरु गरेको छ । संस्थाले नवौँ स्थापना दिबसको अवसर पारेर एक अर्को सदस्यले मोवाईल बैङकिङबाटै खातामा रकम ट्रान्सर्फर गर्न

खोर्लाबेसीको अस्पताल छिटो बनाउ

धार्चे गाउँपालिकाको खोर्लाबेसीमा २५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि सर्वे सुरु भएको छ । अस्पताल भबन निर्माणको प्रक्रिया सुरु हुँदा चुमनुब्री, धार्चे गाउँपालिकाका सर्वसाधारण खुसी भएका छन् । छिटो

चार पर्यटकीय स्थलको नाम चाँडो पठाइयोस्

सरकारले यो बर्षलाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ । बिभिन्न कार्यक्रमहरु पनि भइरहेका छन् । बिभिन्न जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँलाई पर्यटकीय गाउँ घोषणा गरी मन्त्रालयमा पठाउन प्रदेश

गाउँ गुल्जार हुने उपाय सोचौँ

अहिले गाउँहरु खण्डहर हुदै गएका छन् । सहरमुखी हुने प्रवृत्ति बढ्दै गएका कारण गाउँहरु रित्तिने अबस्थामा पुगेका हुन् । माओवादी द्वन्द्वपछि गाउँका खान्दान परिबार सुरक्षा खोज्दै सहरमुखी भए । त्यसपछि

कार्यालय छैन, भवन ठडियो

नयाँ ब्यबस्था आएपछि केही रोचक घटनाक्रम पनि देखिन आएका छन् । तीमध्य एक हो, खारेज भइसकेको कार्यालयको अत्याधुनिक नयाँ भवन निर्माण । तीन करोड ६६ लाख खर्चेर बनेको सुविधासम्पन्न नयाँ

पन्थडिही, हर्मी मुगे सडक पिचको काममा सहयोग गरौं

भारतको एक्जिम वैंकको सहयोगमा पन्थडिही, कटहरे, हर्मी, साइलीटार(मुगे) सडकको २०.५ किलोमिटर कालोपत्रे हुने भएको छ । सो सडक कालोपत्रे गर्न एक्जिम वैंक तयार भइसकेको, डिपिआर, लागत स्टमेट, आईई तयार भइसकेको