दुई वर्ष भित्र विद्युतिकरण भएका सबै ठाउँमा फलामे पोल राख्ने योजना अनुसार गत वर्ष देखि गण्डकी प्रदेश सरकारले गोरखामा पनि फलामे पोल बितरण गरिरहेको छ । स्थानीय तहलाई तीन हजार
भूकम्प गएको ५८ महिना पूरा भएको छ । जिल्लाका ९० प्रतिशत नीजि आवास पुनर्निर्माण सम्पन्न भएका छन् । तर बगुवामा निर्माण सुरु गरिएको एकीकृत मिलन बस्तीको अबस्था बेहाल छ ।
गोरखाको गण्डकी गाउँपालिका ७ चुवाटारमा दर्ताबिनाको ठूलो क्षेत्रफलमा बालुवा खानी सञ्चालनमा छ । गोरखा रिसोर्स म्यानेजमेण्ट प्रालिले गाउँ नै बिस्थापित गरी १३४ रोपनी क्षेत्रफलमा बालुवा खानी सञ्चालन गरेको छ ।
देशभर बद्नाम भएको निर्माण कम्पनी पप्पु कन्स्टूक्शन गोरखाको सडक योजना कार्यालयविरुद्ध सर्वोच्चमा गएको छ । काम नगरेको भन्दै कार्यालयले मोबिलाइजेशन जफत गरेपछि सो कम्पनी न्याय माग्न सर्वोच्च गएको हो ।
केही दिनदेखि गोरखाको औषधी पसलहरुको अनियमितताको बारेमा समाचार प्रकाशन भइरहेका छन् । जसका कारण शुक्रबार औषधी व्यवस्था बिभाग नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको एकटोलीबाट सदरमुकाममा सञ्चालित फार्मेसीको अनुगमन पनि भएको छ
यूरोपियन इन्भेष्टमेण्ट वैंकको आर्थिक सहयोगमा मनाङको धारापानीदेखि लम्जुङ, गोरखा, तनहूँ हुदै चितवन भरतपुरसम्म विस्तार गरिने २२० केभीको डबल सर्किट विद्यु्त प्रशारण लाइनको काम सन् २०१७ देखि सुरु भएको छ ।
भूकम्प गएको बर्ष नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा वलीले भूकम्पको केन्द्रविन्दू बारपाकको भ्रमण गर्दा आश्वास दिए । दुई बर्षभित्र बारपाकमा कालोपत्रे सडक बन्छ । आश्वासनले चौथो बर्षगाँठ मनाइसक्यो, पाँचौ बर्षगाँठ मनाउने
गोरखाका गाउँगाउँका मेडिकलहरुले लागु औषध बिक्री बितरण गर्ने गरेको बारे धेरै पहिलेदेखि सुन्नमा आएको थियो । सदरमुकाम, त्यो पनि गोरखा अस्पताल आसपासकै औषधी पसलहरुले प्रेस्क्रिप्सनबिनाका औषधीहरु अनाधिकृत रुपमा बेच्छन् भन्ने
राज्य पुनसंरचना अघिको जिल्ला बिकास समिति राज्यपुनसंरचनापछि जिल्ला समन्वय समितिमा रुपान्तरण भयो । सिङ्गो जिल्लाभरि योजना, बजेट तथा कार्यक्रम बिनियोजन गर्ने, योजना सञ्चालन गर्ने, भुक्तानी दिने अड्डा जिल्ला समन्वय समितिमा
नामै काफी भने झै छ, मानव सेवा आश्रम । त्यो आश्रम, जहाँ मानवको सेवा गरिन्छ, मानवताको सेवा गरिन्छ । विविधताले भरिएको वर्तमानमा जुन आश्रमले मानवताको झल्को दिन्छ, त्यो थलो बनेको