| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

समयमै बजेट खर्च गर्ने अभ्यास गरौं

जतिबेला जिविस, गाविस जनप्रतिनिधिबिहिन थिए, अर्थात कर्मचारीहरुद्वारा सञ्चालित थिए, त्यतिबेला प्राप्त बजेट पर्याप्त खर्च हुन सक्दैनथ्यो । कर्मचारीहरु भन्थे, स्थानीय निकायमा जनप्रतिनिधि छैनन्, त्यसैले बजेट पर्याप्त खर्च नभएको हो ।

श्रमको मूल्य बिचौलियाले होइन, श्रमिकले तोकुन्

गोरखामा मात्र होइन, अहिले देशभरि नै व्यवसायिक कृषि तथा पशुपालन गर्ने क्रम बढेको छ । विदेश गएकाहरु पनि स्वदेश फर्केर त्यहाँ कमाएर ल्याएको पुँजी कृषि तथा पशुपालनमा प्रयोग गर्ने गरेका

पोखराथोकको स्वास्थ्य अबस्था सुधार गर्नु अपरिहार्य

गोरखा बजारभन्दा केही माथि पोखराथोक बस्ती छ । बजारको रङले नभेटेको सो ठाउँका अधिकांश बासिन्दा रातदिन हाडछाला घोटेर हातमुख जोर्ने जोहो गर्छन् । कतिपय त्यहाँका बासिन्दा दिनभर कडा परिश्रम गर्ने,

केन्द्र तोक्नु र भवन बनाउन नसक्नु कमजोरी

गोरखामा ११ वटा स्थानीय तह छन् । तीमध्य चार वटाको आफ्नै कार्यालय भवन छन् । सातवटा स्थानीय तहको आफ्नै कार्यालय छैनन् । आफ्नै कार्यालय नभएका सात पालिकामध्य दुईवटा पालिकाको केन्द्र

क्रसर उद्योग अनुगमन र नियमन गर

अहिले देशभरिका क्रसर उद्योगहरु वैध छैनन् । क्रसर उद्योग नवीकरण बन्द गरेका कारण देशभर सञ्चालित क्रसर उद्योग नवीकरण नहुँदा वैध हुन नसकेका हुन् । अहिले सरकारले क्रसर उद्योग दर्ता गर्न

के गोरखा कानूनी जिल्ला होइन ? कि यहाँ जसले जे गरे पनि हुन्छ !

गोरखामा हाल चार वटा क्रसर उद्योगहरु सञ्चालित छन् । सिम्रन क्रसर उद्योग, मनकामना क्रसर उद्योग र गोरखकाली क्रसर उद्योग यसअघिदेखि नै सञ्चालित थिए । हाल केही महिनादेखि दरौंदी क्रसर उद्योग

सरकारी कार्यालयले बिकास बजेट खर्च गर्ने क्षमता बढाऊ

गोरखाका सरकारी कार्यालयहरुले चालु आर्थिक बर्षको प्रथम चौमासिक अवधिमा विकास बजेट ज्यादै न्यून खर्च गरेका छन् । साउनदेखि कात्तिकसम्मको अवधिमा नगण्य मात्र खर्च गरेका हुन् । कतिपय कार्यालयको पुँजीगत खर्च

सालिक निर्माण र पर्यटन विकास

पर्यटन विकास गर्ने लक्ष्य राखेर गोरखा नगरपालिकाभित्र विभिन्न ऐतिहासिक व्यक्तित्वहरुको सालिक स्थापना कार्यले तिब्रता पाएको छ । गोरखा नगरपालिकाले निर्माण गरेको नेपालकै प्रथम प्रधानमन्त्री तथा राष्टिूय विभूति भीमसेन थापाको सालिक

अनि आमले सेनाको सह्राना गर्नेछन्

अपेक्षित काम पूरा गरेपछि नेपाली सेना लाप्राकको गुप्सीपाखाबाट फिर्ता भएको छ । भूकम्पले ध्वस्त लाप्राकबस्ती पुनर्निर्माणका लागि सहकार्य गर्न एनआरएनले गरेको अनुरोध शीरोपर गरी तीनबर्ष लामो निर्माण कार्य पूरा गरी

दुर्गममा फोन सेवाको अति धेरै महत्व

गोरखाको दुई ठाउँमा नेपाल टेलिकमले टावर बनाउने आश्वासन दिएर लामो समयदेखि काम गरेको छैन । चुमनुब्री गाउँपालिका ३ न्याकमा टावर बनाउन काम सुरु गरेर झण्डै एकबर्षदेखि अलपत्र पारेर छोडेको छ