जिल्लामा दिनहूँजसो भइरहेको बलात्कारका घटनामा अधिकारकर्मीहरु मौनता साँध्दै छन् । बलात्कारबाट गर्भ रहेकी १४ बर्षकी बालिका सुत्केरी हुने समय ‘भरेभोलि’ भएको छ । उनका बुबाआमा ‘हामीले न्याय पाएनौँ’ भन्दै भौतारिँदै
गोरखामा एक पृथक संस्कार छ, मकै बिबाहको । विशेषगरी गोरखाको धार्चे गाउँपालिकाका विभिन्न गाउँहरु, लाप्राक,गुम्दा, लापु, उहिया, सिङ्ला, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँहरुमा मकै रोप्नुअघि मकै विहे गरिन्छ ।यो संस्कार यहाँको
गोरखामा एकैदिन तीनवटा सवारी दुर्घटना भएको छ । गोरखा नगरपालिका ८ आहालेमा एउटा इकोभ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यू भएको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा भएको एक सरकारी सवारीसाधन
आजभन्दा दसबर्षअघि गोरखाका सबैखाले ठेक्कामा सिण्डिकेट थियो । कुनै पनि विकासे अड्डामा जब ठेक्का खुल्थ्यो, तब तन र मन ‘मोडिफाइ’ गरेर ‘बिकृत’ बनेका युवाहरुको कव्जामा सो कार्यालय हुन्थ्यो । ठेक्का
२०७२ सालको भूकम्पले लाप्राकका करिब छसय घरधुरी पूणर् रुपमा क्षतिग्रस्त भएपछि गाउँलेहरु गुप्सीपाखामा त्रिपाल टाँगेर बसे । पुस लागेपछि त्यहाँ भारी हिमपात भयो । मानवीय संकट उत्पन्न हुने देखियो ।
गोरखाका चार वटा पालिकाले स्थानीय पाठ्यक्रम बनाएका छन् । पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, शहीदलखन गाउँपालिका र धार्चे गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएका हुन् । स्थानीय स्तरको पाठ्यक्रम बनाएर पठनपाठन गराउन नेपाल
काठमाडौँको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य र दुवई सहर निर्माण कार्य एउटै समयमा सुरु भएको भनिन्छ ।दुबई सहर निर्माण सम्पन्न भएर अहिले विश्वका अति विकसित सहरलाई चुनौति दिनसक्ने अबस्थामा छ
गोरखा नगरपालिका ८ खोलखोलेमा एक परिबार बलात्कार घटनाबाट पिडित छ । गत वैशाख महिनाको २१ गते १४ बर्षकी किशोरीमाथि बलात्कार भयो । त्यसपछि उनी गर्भवती भइन् । बलात्कारका आरोपी स्थानीय
जताततै सरकारी(सार्वजनिक) जग्गा हडप्नेहरुको बिगबिगी छ । प्राय सबै गाउँ, सहर, चहुर, भट्टी, विद्यालय, क्याम्पस, युनिभर्सिटी जताततै सरकारी, सार्वजनिक जग्गा हडपिएका छन् ।कतै भूमिहिनहरुले कव्जा गरेका छन्, कतै भूमिपतिहरुले कव्जा
भिमसेन थापा गाउँपालिका वडा नम्बर ५ को धरमपानी, रिठ्ठेपानी, पाण्डेगाउँ, नयाँगाउँ र डाँडागाउँका स्थानीयले टहरामा गुजारा चलाउनुपरेको करिब पाँच वर्ष ९ महिना भयो । २०७२ बैशाख १२ गतेको बारपाक भुकम्पले