नेपाल राज्यको जगको रुपमा प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पालुङटार नगरपालिकाले नगरभित्रको मूख्य पर्यटकीय गन्तब्यको रुपमा लिगलिगकोटलाई बिकास गर्न थालेको छ । नगरपालिकाले पर्यटन
बेनिघाट, आरुघाट, लार्के सडकको नेपाली सेनाले निर्माण गरिरहेको जगतखण्डको काम एकबर्षदेखि अबरुद्ध छ । ‘कुन बाटो ट्रयाक खोल्ने’ भन्ने सवालको समाधान ननिस्कँदा सो खण्डमा काम नभएको हो । अहिले सेनाले
गोरखाका ११ पालिकामध्य १० वटा पालिकाको केन्द्रको बिषयमा किचलो समाप्त भएको छ । सबैभन्दा पछिल्लो चरणमा गण्डकी गाउँपालिकाको केन्द्र विवाद पनि समाधान भएको छ ।कतिपय पालिकाले आफ्नो कार्यालय भवन निर्माण
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरे । सो निणर्यले कम्तिमा पाँच बर्ष एउटै पार्टीको सरकार बन्ने र विकास र संवृद्धिलाई उचाइमा पुर्याउने नेपाली जनताको मर्म र भावनामा कुठाराघात
गर्भवती तथा सुत्केरी महिला र शिशुको स्वास्थ्यका लागि शहीद लखन गाउँपालिकाले ‘आमाघर’को अवधारणालाई अघि बढाएको छ । गाउँपालिकाले वडा नं. १ बक्राङमा स्थानीयबासीसँग सहलगानी गरी ‘आमाघर’ निर्माण आरम्भ गरेको छ
गोरखामा बालिका बलात्कारको घटना भयावह बन्दै गएको छ । बिगतबर्षभन्दा यसबर्ष बलात्कारको घटना यसै बढिरहेको छ, त्यसमध्य पनि बालिका बलात्कारको घटना अत्याधिक बढिरहेको छ । बलात्कार यसै जघन्य अपराध, झन
सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाका कारण डुबानमा पर्ने सरकारी जग्गामा बसोबास गरेकालाई पनि मुआव्जा दिने निणर्य गरेको छ । सरकारी जग्गामा बसोबास गर्नेलाई पनि लालपूर्जा भएको जग्गामा बस्नेलाई सरह मुआव्जा
सरकारले हालै गोरखाको दुईवटा नाकामा बोर्डर आउटपोष्ट(बिओपी) स्थापना गर्ने निणर्य गरेको छ । चुमनुब्री गाउँपालिका १ को लार्केबाबु र वडा नं. ७ को सेमोङमा बिओपी स्थापना गर्ने निणर्य गरेको हो
२०७२ सालको भूकम्पपछि तत्कालीन राष्ट्रपति इपिसेण्टर अवलोकनका लागि बारपाक जाने तयारी थियो । त्यसको सुरक्षा प्रवन्ध गर्न बारपाक पुगेका सादा पोशाकका प्रहरीले त्यहाँ दिनदहाडै हातहतियारसहित धनबहादुर घले(बाघे) हिडडुल गर्छन् भन्ने
गोरखा जिल्लामा पहिलो पटक पाइलट प्रोजेक्टको रुपमा गोरखा नगरपालिकामा विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम लागु भएको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खान प्रेरित गरी स्वास्थ्य जीवनशैलीमा