| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

भुमिहिनको समस्या हल हुने म्याद नसरोस्

भुमि संम्बन्धी समस्या समाधान गर्न जिल्ला स्तरमा समिति गठन भएको छ । केन्द्रमा आयोग गठन भएसँगै जिल्ला स्तरमा सरकारले विज्ञ सहित तीन सदस्यीय समितिको नाम तोक्यो । जिल्लामा रहेका भुमि

लाप्राकीलाई नक्कली झ्यालढोका

भूकम्पपछि विपदमा परेका लाप्राकका बासिन्दाको ठूलो सहाय भई आएको थियो एनआरएनए, जसले ५७३ घरधुरी बनाई पुनर्वास गराउने प्रतिवद्धता व्यक्त गरेको थियो । त्यतिबेला लाप्राकीहरु गुप्सीपाखामा त्रिपालको रङ्गीविरङी झुप्रो बनाएर बसेका

पाडा र राँगो वितरणको प्रभावकारिता

स्थानीय सरकारको कतिपय कार्यक्रमबारे सुन्दा सामान्य लाग्न सक्छ, तर त्यसको प्रभावकारिता अमापनीय हुनसक्छ ।कतिपय गाउँ/नगरपालिकाले मातृ, शिशु स्वास्थ्यको क्षेत्रमा गरेको कार्यक्रम मुक्तकण्ठले प्रशंसा नगरी सकिन्न । कतिपय पालिकाले बाँझो जग्गामा

हवाइमैदानको जग्गा अतिक्रमणमुक्त होओस्

पालुङ्टारमा रहेको विमानस्थल गोरखाको एउटा गहना हो । विकासको क्रममा कुनै दिन सो एयरपोर्ट सञ्चालनमा आउन सक्ने सम्भावना मरेको छैन । किनभने नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बेलाबेला यसलाई सम्झिरहन्छ । मर्मतसम्भारको

प्रशासकहरुको चाँडो-चाँडो सरुवा दुश्प्रभावी

सँधै उस्तै समस्या दोहोरिएपछि गोरखाको सामागाउँ, छेकम्पारका बासिन्दाले पिर पोखे, ‘जिल्लाका सिडियो, एसपी बल्लतल्ल गाउँमा आइपुग्नुहुन्छ । हामीले सकेजतिको स्वागत, सम्मान गर्छौँ । हाम्रो ठाउँको सबै समस्या बेलिबिस्तार लगाउँछौं ।

इच्छाशक्ति भए विकास सम्भव

गोरखा भूकम्पका कारण आहत भएका पिडितहरुलाई सरकारले विकासको राहत दियो । विशेषगरी जाइकाले पिडितहरुलाई विभिन्न पाँचवटा मोटरेबल पुल उपाहार दियो । बीसौँ बर्षदेखि कच्ची सडकको सास्ती भोगिरहेका पिडितहरुलाई भूकम्पकै नाममा

सर्वोच्च अदालतको फैसलाले सिकाएको पाठ

प्रधानमन्त्रीले घोषणा गरेको संसद विघटनबारे मुद्दामा सर्वोच्च अदालतले मंगलबार गरेको निर्णयले केही मान्यताहरुलाई स्थापित गरेको छ ।१. सत्ताको वागडोर सम्हालेकाले चाहे भने ‘सबथोक’ गर्न गर्छन् भन्ने प्रायमा निहित विश्वास गिरेको

काम नगर्ने ठेकेदारलाई ताकेता गरौँ

गोरखामा अहिले धेरै ठाउँमा विकास निर्माणका ठेक्का खुलेका छन् । कामहरु सुचारु भएका छन् । निर्धारित समयमा सम्पन्न हुन्छन्, हुन्नन्, तपसीलका कुरा, तर ठेक्का खुलाउने, सम्झौता गर्ने र काम सुरु

व्यवसायिक फुटबल खेलाडी उत्पादन होओस्

विशुद्ध फुटबल खेलको विकास गर्ने उद्देश्यले गोरखामा द ओसन क्लव स्थापना भएको छ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा स्थापना भएको सो क्लवले आरम्भ कालदेखि नै फुटबल खेलका विभिन्न सिर्जनात्मक, रचनात्मक

धार्चेका पर्यटकीय संरचना तोडफोड गर्नेलाई कारबाही गर

धार्चे मनास्लु पर्यटन विकास समितिले धार्चे गाउँपालिकाका बिभिन्न ठाउँमा निर्माण गरेको भौतिक संरचनाहरु अज्ञात समूहले नष्ट गरेको छ । भूकम्पपछि विभिन्न गाउँमा खानेपानी योजना निर्माण गरेको किल सिट फर यूके