जिल्लाका दुई पालिकाहरुले अर्गानिक पालिका बनाउने अभियान सुरु गरेका छन् ।हिमाल पारिरहेको चुमनुब्री गाउँपालिका यसैउसै अर्गानिक गाउँपालिका नै हो । किनभने यहाँ सहरिया हावापानीको प्रभाव छैन । यहाँ सुधारिएको विउको
देशभर नदीजन्य सामग्री उत्खनन गरी चरम प्राकृतिक दोहनको गरिएको छ । यसबारे कतै पनि नियमन गर्न सकेको देखिएको छैन ।नदीजन्य सामग्री उत्खननले निकट भविष्यमा प्राकृतिक संकट ल्याउने देखेर पूर्व राष्टूपति
सुरुवात धेरै कुराको भएको छ, तर त्यसले निरन्तरता नपाएको धेरै उदाहरण हामी सामु जगजाहेरै छ ।यसको एउटा ज्वलन्त उदाहरण प्रहरी कार्यालयभित्रै छ ।जिल्ला प्रहरी कार्यालय गोरखामा २०७१ सालमा पुस्तकालय स्थापना
अपाङ्गता भएकै कारण नेपाली नागरिकताको प्रमाण पत्र पाउनबाट बञ्चित भएकालाई अहिले जिल्ला प्रशासन कार्यालय गोरखाले घरैमा पुगेर नागरिकता दिएको छ । गोरखा नगरपालिका ४ कि २१ वर्षिया हरिमाया थापा र
अहिले देशभरको मौसम ज्यादै खतरनाक देखिएको छ । लामो समयदेखि पानी नपरेको तथा देशभर डँडेलो लागेका कारण मौसम हानीकारक बन्दै गएको छ ।प्राण धान्नका लागि फेरिने सास नै अस्वस्थ छ
कोरोना महामारी र त्यसपछि आव्हान गरिएको लकडाउनका कारण गतबर्ष हिन्दू नेपालीहरुले फागु पुणर्िमा(होली) मनाउन पाएनन् । त्यसपछिका झण्डै नौ महिना लकडाउनमै जकडिएर बस्नुपर्यो । यसबर्ष पनि जब फागुपुणर्िमा नजिकिदै आयो,
पुसको रुँद, माघको वुँद, फागुने झरी, समय परी भन्ने कहावत छ, तर अहिले चैत आधाआधी हुँदासम्म जमिन भिज्ने गरी बर्षा भएको छैन ।एकातिर किसानले खेती थाल्न पाएका छैनन्, अर्कातिर जताततै
नौ महिनाको लामो कोरोना कहर काटेर बल्लतल्ल टाउको उठाउन थालेका नेपालीलाई फेरि कोरोनाको दोस्रो लहरले तर्साउन थालेको छ ।विशेषगरी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उल्लेख्य बढ्न थालेपछि यहाँ पनि
पालुङ्टार नगरपालिका ५ हवाइग्राउण्ड भन्ने ठाउँमा सावुन उद्योग स्थापना भएको छ । स्थानीय एक दम्पत्तिले कोपिला सोप इण्डस्ट्रिज सञ्चालन गरी पालुङ्टार ब्राण्डको लाउण्ड्री सोप उत्पादन सुरु गरेका हुन् ।साबुन उद्योग
जिल्लामा भर्खरै आगमन भएका एसपीलाई स्वागत गर्दै सुनचाँदी व्यवसायी संघले स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा व्यवसायीहरुले सुनको कारोबार गर्दा व्यवहारिकता हेरिदिन एसपीलाई आग्रह ग¥यो ।व्यवसायीको दृष्टिकोणले