जब मानवीय संकट आइपर्छ, त्यसकै फाइदा उठाएर असुर आत्मा भएकाहरुले रातारात धनी बन्ने दाउ र अनेक प्रपञ्च अपनाउँछन् । मानव सभ्यता माथि नै संकट आउने प्रकारको कोभिडको महामारी फैलिरहेका बेला
गोरखा सदरमुकाममा ५० शैयाको अस्पताल छ । गोरखा अस्पतालपछिको ठुलो अस्पताल आँपपिपल अस्पताल हो । अहिले कोभिड १९ को जोखिम अन्यत्र जस्तै गोरखा जिल्लामा बढेको छ । यी दुबै अस्पतालमा
एम्बुलेन्सले स्वास्थ्यमा जटिल समस्या देखिएका अवस्थाका बिरामीलाई उपचार गर्न अस्पताल वा उपचारछि फर्केकालाई सहज रुपमा घर ल्याउने काम मूख्य हो । कोरोनाको बिपत्तीमा एम्बुलेन्सको धेरै माग बढेको छ । पहिलो
गोरखाको सबैभन्दा ठुलो, जेठो ५० शैयाको गोरखा अस्पतालमा कोरोना संक्रमितका लागि मात्र ६ बेड छ । त्योपनि भरिने, एकदुई बेड खाली हुने भईरहेको छ । कोरोना संक्रमितको संख्या दिनदिनै थपिँदो
कोरोनाको त्रासले काम बिहिन भएर घरमा सबेका सर्वसाधारणको भान्सा दैनिक महँगो हुँदै गएको छ । चिनी, तेल, फलफुल, तरकारीको माग बढेसँगै उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने बाध्यता छ । तर यो
गोरखा नगरपालिका १३ र गण्डकी गाउँपालिकाको ७, ८ मा सिंचाई आयोजना निर्माण हुँदैछ । कुन्दुरटार पालुङटार सिंचाई आयोजना कार्यालयले लिफ्ट सिंचाई गर्न लागेको हो ।गोरखामा दरौँदीको पानी तानेर र गण्डकीको
११ वटा पालिका रहेको गोरखामा अहिले ५० वटा एम्बुलेन्स चालु छन् । आठ वटा एम्बुलेन्स सिफारिस लिने चरणमा छन् । ९४ वटा वडा रहेको यहाँको एउटा(चुमनुब्री) गाउँपालिका(सातवटा वडा)मा सडक सञ्जाल
छिमेकी मित्रराष्टू भारतमा कोरोनाको डँडेलो सल्किएपछि त्यसको प्रभाव नेपालमा पनि प्रत्यक्ष रुपमा परेको छ । शनिबार एकै दिनमा पाँचहजार सातसय ६३ जना संक्रमित भए । बिगत २४ घण्टाको अवधिमा कोभिडका
केही दिनयता गोरखा अस्पताललाई कोरोना अस्पतालको रुपमा परिणत गरिएको छ । यहाँ सर्वसाधारणका लागि सञ्चालित ओपिडी सेवा बन्द गरिएको छ र कोभिड अस्पताल चलाइएको छ ।तर कोभिड अस्पतालमा आइसियू कक्ष
भौगोलिक रुपमा पनि ठूलो र जनघनत्वका दृष्टिले पनि विश्वकै दोस्रो ठूलो हिन्दूस्तानमा कोरोना संक्रमण चिन्ताजनक अबस्थमा पुगेको छ । भ्याण्टिलेटर, आइसियू सेवा त परको कुरा, भुइँमै राखेर अक्सिजन लगाउन पनि