केही हप्तायता नेपालमा कोभिड १९ को दोस्रो लहरको चर्चा चुलिएको छ । कोरोनाको चाप बढ्न थालेपछि सरकारले उपत्यकामा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको छ ।कोरोना प्राणघातक महामारी हो । यसको
लोकतान्त्रिक गणतन्त्रमा लक्षित समूह विशेषगरी दलित, महिला, लोपोन्मुख, अल्पसंख्यक, मधेशी, मुस्लिम, कर्णाली प्रदेशका बासिन्दालाई विभिन्न स्थानमा सेवा र सुविधाका लागि प्राथमिकता दिने संस्कारको विकास भएको छ ।यसका पनि सबल र
२०७२ बैशाख १२ गते भूकम्पमा भत्किएका गोरखाका अधिकांश विद्यालय नयाँ चिरिच्याट्ट बनेका छन् । पुराना, अस्थायी भवन रहेका विद्यालयमा पनि पक्की (भूकम्प प्रतिरोधी) भवन ठडिएको छ । २०७३ सालदेखि सुरु
कोरोना महामारीको चर्चा चल्न थालेपछि कतिपयमा अस्पताल जान त्रास बढेको छ । गतबर्ष पनि कोरोनाको चर्चा चलुञ्जेल अस्पतालमा अन्य बिरामीहरुको संख्या न्यून थियो । यसले गर्दा सानातिना व्यथा पिर घरेलु
अहिले कोरोनाको दोस्रो लहर बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले हरेक चार दिनमा संक्रमितको संख्या दोब्बरका दरले वृद्धि भइरहेको छ । यसबाट केही दिनभित्रै संक्रमितलाई थेग्नै नसक्ने
कोभिड १९ ले गतबर्ष झण्डै नौ महिना नेपालमा आतंक मच्चायो । कात्तिक, मंसीर महिनादेखि अलिअलि मत्थर हुदै गएको यो महामारीले वैशाख लागेदेखि फेरि बबण्डर मच्चाउन थालेको छ ।अहिले दैनिक एकहजार
एनआरएनएले गुप्सीमा निर्माण गरेको एकीकृत नमूना बस्ती आउँदो नौ गते बिहिबार हस्तान्तरण हुने भएको छ । राष्टिूय पुनर्निर्माण प्राधिकरण(एनआरए) का प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञावली र गैरआवासीय नेपालीहरुको संघ(एनआरएनए)का अध्यक्ष
सत्यनिरुपण तथा मेलमिलाप आयोगले शुक्रबार गोरखाका दुईजनालाई द्वन्द्व पिडितको परिचयपत्र प्रदान ग¥यो । संख्यात्मक रुपमा थोरै भए पनि आयोगले काम थाल्यो है भन्ने रुपमा बुझिदिन आयोगले आग्रह पनि ग¥यो ।आयोगका
प्रमुख कार्यकारी अधिकृत(सिइओ) परिवर्तनपछि विद्युत प्राधिकरण कमजोर बन्दै गएको जनमनमा छ । सिइओ कुलमान घिसिङले गरेको मिहिनेत र त्यसबेला लिएको उचाइ कायम हुने नहुने जनमनमा आशंका छ । यही बखत
आफ्ना विद्यार्थीलाई पढाउने क्रममा पटक–पटक यौन दुब्र्यवाहार गर्ने शिक्षक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरीलाई गोरखा प्रहरीले पक्राउ गरेको