| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

निरन्तरता नपाउँदा निराशा

भनिन्छ, वैँशमा चरीले पनि पातपातमा लेख्छ । तर सँधै लेख्दैन । वैँशमा प्रायः मान्छेले पनि साहित्य सिर्जना गर्छन् । तर उनले पनि बैँश घर्केपछि लेख्न छाड्छन् । जसले वैँश गुज्रिएपछि

भरोसा गर्न लायक उम्मेदवार छानौँ

प्रदेश र संघिय निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु उम्मेदवार छनौटको प्रक्रियामा छन् । ठुला दलभित्र टिकट माग्नेको होडबाजी चलेको छ । गोरखामा अन्य दलमा भन्दा नेपाली कांग्रेस र माओवादी

यो तीज त यसै भयो, अर्को तीज सभ्य बनाऔँ

तीज नेपाली महिलाहरुको महान पर्व हो । हिन्दू नेपाली मात्र भन्दा पनि सबै धर्म मान्ने महिलाहरु यो बेला तीजगीत गाउने, नाच्ने, दर खाएर रमाउने गर्छन् । तीजका बेला विवाहिता महिलाहरुले

तीज अति नै भड्किलो, विकृत र फजुल

तीजलाई नेपाली शव्दकोषले ‘भाद्र शुक्लपक्षको तृतीया, नारीहरुले ब्रत लिई शिव पार्वतीको उपासना गर्दै पतिको दीर्घायु कामना एवं राम्रो पति पाउने कामना गर्ने पर्व’ भनेर परिभाषित गरेको छ । ‘तीज भाद्र

तीज गीत कि, तीजका बेला गाइने गीत ?

लेक फुल्यो लालीगुराँस, बेसी फुल्यो टुनी बरिलै, जन्मै किन हेपिएको, यो छोरीको जुनी बरी लै ।गीत, अब ‘लरिलै बरिलै, फरिया भिजायो मेरो दर्के पानीले, मनको पहिरो बुझेन लाहुर जानीले’ बन्न

महशुल तिरेर पर्याप्त पानी प्रयोग गर्न पनि पाइँदैन

दोषजति हामी अरुतिर अझै सरकारतिर देखाउँछौँ किनभने सरकार, राज्य भनेपछि त्यो अमुक हुन्छ, जति सत्तो सराप गरे पनि हुन्छ भन्ने हाम्रो मानसिकता छ । आफूले गरेको कार्यसम्पादन कत्तिको सेवाग्राहीमैत्री छ

कालोबजारीप्रति किन सबै मुकदर्शक ?

के हाम्रो देश पैसा नभएर गरिब भएको हो ? आंशिक सत्यता यसमा पनि होला, तर नेपाल कंगाल हुनुको कारण पैसा भन्दा पनि व्यवस्थापकीय कमजोरी हो । हामी जो कोहीले नेपाल

काम नगर्नेलाई कारबाही गर्न डराउनु पर्ने कारण के छ ?

लौह पुरुष भनेर पनि चिनिने, सर्वमान्य नेता भनेर पनि स्वीकारिएका गणेशमान श्रेष्ठले भन्ने गर्थे, ‘म लिडर हुँ, ल्याडर होइन ।’ अलिअलि दम्भ झैँ देखिए पनि यसमा दम्भ होइन, दम चाहिँ

उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्शको मिलनको रहस्य

युद्ध हारे पनि बिस्मात, आफन्त मारेर युद्ध जिते पनि बिस्मात हुने भएपछि महाभारतको युद्ध लड्नुअघि अर्जुन हच्किन्छन् । त्यही बीच अर्जुन र कृष्ण बीचको संवादमा गीता आधारित छ । गीतामा

सडकको बिकल्प खोज्नुपर्छ, एयरपोर्ट चल्नुपर्छ

गोरखा पालुङटार एयरपोर्ट अहिले संचालनमा छैन । एयरपोर्ट प्रयोगमा नआएपछि तनहुँ हुँदै पालुङटार प्रवेश गर्ने सडक एयरपोर्टको जग्गाबाट निर्माण गरिएको छ । तर अहिले एयरपोर्ट संचालनमा सडक बाधक बनेको छ