| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

महिलाको सांस्कृतिक क्रान्ति

प्रयासहरु सबै सफल हुँदैनन् । बिगतदेखि वर्तमानसम्मको घटनाक्रम केलाउँदा कतिपय प्रयास समाजले सहजै सकारेको छ तर कतिपय निक्कै कठिन भइरहेको अबस्था छ । विशेषगरी महिलाहरुकै आन्दोलन वा अभियानको चर्चा गर्नुपर्दा,

विद्यालय नर्सको पद यथासीघ्र पूर्ति गर

यसअघिको नेकपा सरकारले कक्षा छसम्मका विद्यार्थीहरुलाई खाजा कार्यक्रम र नगरपालिकाभित्र विद्यालय नर्स सेवाको पाइलट कार्यक्रम लागु ग¥यो । खाजा कार्यक्रम सबै विद्यालयमा लागु भए पनि विद्यालय नर्स कार्यक्रम गोरखा जिल्लामा

हेपाटाइटिस बी को समस्या ‘भुसको आगो’

गोरखाका दुर्गम गाउँहरुमा हेपाटाइटिस बी संक्रमणको अबस्था भुसको आगो जस्तो छ । जसरी भुसको आगो बाहिर देखिँदैन, तर भित्रभित्र खरानी बनाइसकेको हुन्छ, त्यसैगरी दुर्गम गाउँहरुमा हेपाटाइटिसले भित्रभित्र धेरैलाई संक्रमित बनाइसकेको

विद्यालय खाजा कार्यक्रमको प्रभावकारिता

यसअघि पनि विभिन्न जिल्लाका विभिन्न विद्यालयहरुमा विभिन्न संघसंस्थाहरुले विद्यालय खाजा कार्यक्रम सञ्चालन गरेको थियो । खाजा कार्यक्रमका कारण विद्यार्थीहरु नियमित विद्यालय आउन थालेका थिए । कतिपय आर्थिक रुपमा विपन्न विद्यार्थीहरु,

छोरा र छोरीलाई शिक्षामा विभेद

समय परिवर्तनशील छ । परिवर्तनसंगै समाज सुधारपथमा छ । धेरै बिकृतिहरु सुसंस्कृत हुदै छन् । कतिपय संस्कृतिहरुचाहिँ बिकृति हुँदै पनि छन् ।विगतमा भन्दा अहिले छुवाछुत परम्परा कम हुँदै गएको छ

सर्वसाधारण बिरामीले जिल्लाभित्रै सेवा पाउनु सुखद

कार्यालयहरुको कार्यसम्पादन सँधै उत्तिकै भएको पाइएको छैन । कहिले उत्कृष्ठत्तम कार्यसम्पादन भइरहेका हुन्छन्, कहिले झुर ।यसमा धेरै भूमिका कार्यालयको नेतृत्वमा भर पर्छ । कुनै नेतृत्व नयाँ काम गरेर देखाउँ भन्ने

कस्ता नेताको नाम सिफारिस ?

अहिले धमाधम प्रतिनिधिसभा तथा प्रदेश सभाको सदस्यका लागि उम्मेद्वार बन्न चाहनेहरुको नाम सिफारिस गर्ने सिजन छ । कांग्रेस, माओवादी, एमाले, नेसपा, राप्रपा लगायतका पार्टीले नाम सिफारिस गर्ने गृहकार्य गरिरहेका छन्

आफ्नो काम नजान्ने, अरुको काम मात्र जान्ने

डाक्टर भगवान कोइरालाबाट सुनेको, ‘हामी नेपाली यस्तो पुरुषार्थी छौँ, जो आफ्नोबाहेक अरु सबैको बारेमा जान्दछौँ ।’यो उक्ति सायद जो कोहीमा मिल्छ । हामीलाई आफ्नो बारेमा उतिसारो थाहा हुदैन । आफूले

गोरखा अस्पतालको स्वर्णिम युग

गोरखा अस्पतालमा अहिले बिरामीको भीडभाड लाग्छ । टिकट काट्नसमेत हम्मेहम्मेको अबस्था छ । सँधै एकबजेसम्म ओपिडी टिकट काटिने यहाँ अहिले तीनबजेसम्म टिकट काट्ने गरिन्छ । अस्पतालसमय भन्दा पछिसम्म पनि आवश्यकता

व्यवसायिक कर्जाको सदुपयोगमा शंका

गोरखाका तीन पालिकाका व्यवसायिक किसानहरुलाई बिना धितो, सहुलियतपूर्ण व्याजमा ५ लाख रुपैयाँँदेखि ५ करोड रुपैयाँसम्म व्यवसायिक ऋण दिने बिषयमा सम्झौता भएको छ । बिउ पुँजी नभएर उद्यम, व्यवसाय गर्न नसकेर