
भुकम्प र कोभिडले थलिएको गोरखाको मनास्लु पदमार्गको पर्यटन अहिले फेरी तङ्ग्रिन थालेको छ । गत आर्थिक वर्ष दुई हजार दुई सय ६६ जनाले मनास्लु पदमार्गमा यात्रा गरेको मनास्लु संरक्षण क्षेत्र

नेपाल जेसिजको क्षेत्र ख सम्मेलन शनिबार गोरखामा सम्पन्न भएको छ । सो अवसरमा विभिन्न जिल्लाका ४३ वटा जेसिज शाखाबाट प्रतिनिधिहरु सहभागी हुन गोरखा आइपुगेका थिए । शुक्रबार र शनिबार गोरखामा

चुमनुब्री गाउँपालिकाको बाहेक गोरखाका सबै पालिकाले महिनावारी हुने उमेर पुगेका विद्यार्थी पढ्ने विद्यालयमा सेनिटरी प्याड पु¥याएको छ । चुमनुब्री गाउँपालिकाले चाहिँ गतबर्ष वुद्ध माविका विद्यार्थीहरुलाई उपलब्ध गराएको थियो । अहिले

रगतको कमीबाट हुने मृत्युलाई तत्कालै मानिसको रगत दिएर बचाउन सकिने प्रविधि अस्टूेलियन नागरिक डाक्टर कार्ललेण्ड स्टिनरले पत्ता लगाएका हुन् । उनले ए, ओ, एबी रक्त समूहको वर्र्गीकरण गरी हरेक मानिसलाई

गोरखाको गुम्दामा बुधबारदेखि आलुमेला सुरु भएको छ । बिगत लामो समयदेखि भदौ १ गते त्यहाँ आलु महोत्सव गर्ने गर्छन् । बिगतको मेलालाई निरन्तरता दिँदै गुम्दामा आलु मेला गरिएको हो ।

इन्टरन्याश्नल राइस रिसर्च इन्स्टिट्यूटका(आइआरआई) अनुसार सरदर एक नेपालीले वर्षेनि झन्डै १३८ किलो चामल खपत गर्छ । पहिले मकै, कोदो र फापर पनि खाने गरिन्थ्यो, अहिले त्यसको खपत घट्दो र चामलको

हुन त ‘हामी नेपालीमा सित्तैमा पाइयो भन्दैमा तीनमाना चुक पनि खान्छौँ’ भन्ने गरिन्छ । तैपनि अहिले समय अनुकूल अनुकूलन हुँदै पनि छौँ । सित्तै पाए जे पनि स्वीकार्ने मात्र होइन,

कुन विकास निर्माणको काम छ र उत्साहजनक ? अगाडि, पछाडि, दायाँ, बायाँ जता फर्के पनि जुन काम हेरे पनि निराशाजनक नै भेटिन्छ । ११ किलो छेपेटार, भालुस्वाँरा बारपाक सडकको हालत

शाव्दिक अर्थमा जहाँ बस पार्किङ गरिन्छ, त्यसलाई बसपार्क भनिन्छ तर शाव्दिक अर्थले मात्र कहाँ बसपार्कको परिभाषा पुग्छ ? बसपार्क भनेको बस पार्किङ गर्ने ठाउँ मात्र होइन । शाव्दिक र प्रायोगिक

जुन सडक निर्माणका लागि भनेर कार्यालय नै स्थापना भयो, त्यही सडक निर्माण सम्पन्न नगरी ११ किलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयले १५ बर्ष गुजारिरहेको छ । २०६४ को संविधान