| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

मिटरव्याज पिडितको समस्याप्रति चाँडो ध्यानाकर्षण होओस्

नेपालमा हर समय कुनै न कुनै एजेण्डामा आन्दोलन भइरहने गरेको छ । कुनै पनि बिषयमा आन्दोलन नगरिएको दिन सायदै भेटिएला । अहिलेचाहिँ नेपालमा दुईवटा आन्दोलनले विशेष बजार पाएको छ ।

जिल्लामै शिक्षा, स्वास्थ्य, रोजगारको अवसर बढाऔँ

अहिले एसईई दिएकाहरुलाई सोध्ने हो भने कति प्रतिशतबाट जिल्लाभित्रै पढ्ने उत्तर आउला ?सामुदायिक विद्यालय पढ्नेहरु प्रायजसोले एघार र बाह्र पनि जिल्लाभित्रै पढ्ने भन्लान्, तर नाम चलेका बोर्डिङ स्कूल पढ्ने एकाधले

ज्यामीको ज्याला नदिनेलाई कारबाही गर

के सहर, के गाउँ, हाडछाला घोटेर काम गर्ने निर्माण मजदुरले ज्याला नपाएको गुनासो जताततै छ । विशेषगरी भवन, सडक निर्माण तथा स्तरोन्नति गर्न काम गर्ने विशेषगरी अदक्ष ज्यामी, कुल्लीहरुले घाम,

पदयात्राको नयाँ गन्तब्य बन्न सक्छ गोरखा–जितगढी

उजीरसिँह थापाको नेतृत्वमा रहेको नेपाली सेनाको फौजले अंग्रेज फौज (इष्ट इण्डिया कम्पनी)लाई बि.सं. १८७१ म परास्त गरेको, हाल रुपन्देही जिल्लाको बुटबल उपमहानगर पालिकामा पर्ने नेपाली सेनाको शीर ठाडो पार्ने प्रसिद्ध

सार्वजनिक सुनुवाईमा बेवास्ता किन !

सरोकारवालालाई जिम्मेवार बनाउन र नागरिक शसक्तिकरणलाई बलियो बनाउन सार्वजनिक निकायको पारदर्शीता, सहभागिताका लागि सार्वजनिक सुनुवाईको अवधारणा आएको हो । हरेक सार्वजनिक निकायले आफ्नो पारदर्शीताको मापन गर्ने एउटा आधार सार्वजनिक सुनुवाईलाई

पानीमा स्वार्थ !

गोरखा सदरमुकाममा सहजै पिउने पानीको आपूर्ती गर्ने योजना र खर्च भएको बजेट अनुसार सर्वसाधारणले पानी पाएका छैनन् । वर्षातका बेला धमिलो र हिउँदमा पानी नै नपाउने समस्या अहिलेपनि उस्तै छ

भूमिहिनलाई लालपूर्जा बाँड्ने बारपाक सुलीकोटको तदारुकता उदाहरणीय

भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीहरुको समस्या देशव्यापी छ । सर्वव्यापी समस्या समाधान गर्ने पहलस्वरुप सरकारले आयोग गठन ग¥यो र जिल्ला जिल्लामा कार्यालय स्थापना ग¥यो । कार्यालय खडा गरी काम

हुलचुकमा भूमिहिन दलित समुदायको अबस्था कारुणिक

आयोगले धमाधम काम गरेर छिट्टै सम्पन्न ग¥यो भने त, आयोगको ढोका पनि चाँडै नै बन्द हुन्छ । आयोग मात्र समाप्त हुँदैन, कार्यालय बन्द हुन्छ, आयोगका सदस्यहरु, करारका कर्मचारीहरुले हात धुनु

मिलेमतोमा ठेक्का विकासको सिण्डिकेट

जुनसुकै कुरा जब एउटा मात्र हुन्छ, तब प्रतिस्पर्धा हुदैन । जब प्रतिस्पर्धा हुदैन, तब मनोमानी हुन्छ । जब मनोमानी हुन्छ, तब गुणस्तरीय हुदैन । जब गुणस्तरीय हुदैन, तब टिकाउ हुदैन

जनचेतना बढेपनि डँढेलो लगाउने दर भने घटेन

युवाविहिन हुदै गएपछि गाउँका धेरै खेतबारी बाँझिएका छन् । आयात बढेको छ, निर्यात घटेको छ । आबादी घटेर जंगल बढेपछि गाउँमा बाँदर आतंक छ । खेतीपाती गर्ने जनशक्ति छैन ।