| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गाउँपालिकाले बनाइदियो माछीखोला प्रहरी चौकीको भवन

धार्चे गाउँपालिकाको केन्द्रमा रहेको माछीखोला प्रहरी चौकीले नयाँ भवन पाएको छ । गाउँपालिकाकै खर्चमा चौकीको नयाँ भवन बनेको हो । कुल ३७ लाख ३३ हजार लागतमा भवन निर्माण भएको प्रमुख

आगामी वर्ष निर्माण थाल्ने घोषणा गरेको बूढीगण्डकीमा ‘शून्य’ बजेट

सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्ष २०८१/८२ मा निर्माण सुरु गर्ने घोषणा गरेको बूढीगण्डकी जलाशययुक्त आयोजनामा बजेट भने शून्य राखिएको छ । व्यय अनुमानको विवरण समेटिने दस्तावेज (रातो किताब) अनुसार

धार्चे गाउँपालिकाको निर्माणाधिन भवन अलपत्र पारेर ठेकेदार गायब

बिकास मरहट्टा । धार्चे गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवन अलपत्र पारेर ठेकेदार गायव भएका छन् । समयमै काम सम्पन्न नगरेर थप भएको म्याद गुज्रिदासम्म पनि उनी काममा फर्किएका छैनन् । भवन

पूर्व सांसद दवाडीद्धारा सतिघाटु संरक्षणका लागी आर्थिक सहयोग

सतिघाटु संरक्षणका लागी गण्डकी प्रदेशका पूर्व सांसद प्रकाशचन्द्र दवाडीले आर्थिक सहयोग गरेका छन् । बुद्धि जयन्तीको अवसरमा आरुघाट गाउँपालिका–२ मान्वुमा आयोजित ‘सतिघाटु मेला’ को अवसरमा उनले २५ हजार नगद सहयोग

सुन तोलामा ६०० रुपैयाँ बढ्यो

बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ । अघिल्लो दिन १

बजेटमा गोरखा : बुढीगण्डकी आयोजना निर्माणदेखि गोरखकाली रवर उद्योग संचालनसम्म

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् । आयोजना निर्माणका

आधारभूत अस्पतालको योजना अलपत्र नबनोस्

हरेक स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभूत अस्पताल बनाउने सरकारको नीति अनुरुप २०७७ साल मंसिर १५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३९६ अस्पतालको एक साथ शिलान्यास गरे

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा गोरखाका खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । गोरखा नगरपालिका–८ बराह स्थायी घर भएका उनी यसअघि राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ थिए । बैंक सञ्चालक

व्यवसायिक कफी कार्यक्रम दिगो बनोस्

बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती गर्न लागिएको छ । खेतीका लागि बिभिन्न संघसंस्थादेखि गाउँपालिकासम्मले सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । यसरी सुरुवात गर्न लागिएको कफी खेतीले स्थानीयको

गोनपामा नीलकण्ठेश्वर महादेवको मूर्ती र नीलकण्ठमा रामशाहको न्याय चौतारा निर्माण हुने

भगिनी सम्बन्ध स्थापित भएको गोरखा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिकाले एक अर्काको जिल्लाको चिनो स्वरुप पार्क निर्माण गर्ने भएका छन् । निलकण्ठ नगरपालिकामा रामशाहको न्याय चौतारासहितको पार्क निर्माण कार्य अघि