| आइतवार, कार्तिक २२, २०८३

अर्थ

प्रधानमन्त्री रोजगार कार्यक्रम ‘… देख्नेलाई लाज’

सामान्य खालको श्रम पनि होओस्, सामान्य खालको विकासको काम पनि होओस् र बेरोजगार युवाहरुले सय दिनको रोजगारी पनि पाउन् भन्ने उद्देश्यले सरकारले आजभन्दा सातबर्षअघि प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर घोषणा गरेको

चुम्चेतको सिद्ध गणेश आधारभूत विद्यालयमा सयजना अट्ने छात्रावास निर्माण हुने

चुमनुब्री गाउँपालिका वडा नं. ६ चुम्लिङस्थितसिद्ध गणेश आधारभूत विद्यालयमा एकसय जना अट्ने क्षमताको छात्रावास भवन निर्माण हुने भएको छ । छात्रावास भवन निर्माणका लागी राष्ट्रिय योजना आयोगबाट तीन वर्षे क्रमागत

लार्के सडकका लागि यो बजेट हात्तीको मुखमा जीरा

गोरखाका ठूला योजनाहरुमध्य प्रमुखमा पर्दछ, लार्के सडक । बेनिघाट, आरुघाट, लार्के सडक निर्माण भएपछि उत्तरी सीमादेखि दक्षिणी सीमा जोड्ने सबैभन्दा छोटो राजमार्ग बन्ने प्रक्षेपण गरिएको छ । यो बेनिघाटदेखि लार्केसम्मको

झार उखेलेर झारा टार्दै, प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट स्वाहा पार्दै

मेलिना बराम। चौतर्फी आलोचना हुने गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम यसबर्ष कसरी कार्यान्वयन भइरहेको छ भन्नेबारे स्थलगत अवलोकनका क्रममा बुधबार गोरखा नगरपालिका वडा नम्बर ६ स्थित छहरेमा पुग्दा सो कार्यक्रम कार्यान्वयनको

लार्के सडकलाई सरकारको उपेक्षा, बर्षेनी घट्दै बजेट

उत्तरी गोरखाको लाइफलाइन मानिएको लार्के सडकलाई सरकारले उपेक्षा गरेको छ । चुमनुब्रीका बासिन्दाको पहिलो प्राथमिकतामा पर्ने सो सडकलाई सरकारले बर्षेनी बजेट घटाउने गरेको हो । नेपाली सेनाले निर्माण गरिरहेको सो

आफ्नो सडक स्तरोन्नति गर्ने पालिकाको अग्रसरता सह्रानीय

आफ्नो पालिकाभित्रका कच्ची सडकलाई स्तरोन्नति गर्ने सहिद लखन गाउँपालिकाको कदम ज्यादै सह्रानीय छ ।अहिले टुक्रे योजना बनाएर बजेट सिध्याउने मनसुवा राख्ने प्रचलन बढिरहेका बेला सहिद लखनको यो कार्यक्रम ज्यादै प्रसंसनीय

पन्थडिही-कटहरे-हर्मी सडकको ३३ प्रतिशत प्रगति, नाम्जुङ- खगी सडकको कालोपत्रे सुरु

प्रतीक्षा आले मगर ।सहिदलखन गाउँपालिका वडा नं ६ खगीदेखि वडा नं ९ नाम्जुङसम्म ३.५ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । पालिकाले संघीय समपुरक बजेट अन्तरगत ९ करोड ९८

करिव ११ लाख पर्यटकले गोरखा संग्रहालय अवलकोन गरे

गोरखा संग्रहालय अवलोकन गर्नेको संख्या करिब ११ लाख पुगेको छ । स्थापना दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गर्दै संग्रहालय प्रमुख जयनारायण कार्कीले हालसम्म १० लाख ६१ हजार ३५४ जनाले संग्रहालय अवलोकन

जग्गा विवादले गोरखा घ्याम्पेसाल विद्युत लाइन तार बिस्तार हुन सकेन

जग्गा विवादका कारण गोरखादेखी घ्याम्पेसालसम्म ३३ केभि लाईनको तार बिस्तारको काम प्रभावित बनेको छ । विवादका कारण सदरमुकामस्थित सबस्टेशनदेखी घ्याम्पेसालसम्म तार बिस्तार हुन सकेको छैन । गोरखा नगरपालिकाको वडा नं

१५ लाख खर्चेर धार्चेमा डम्पिङ साइट निर्माण

फोहोर व्यवस्थापनका लागी भन्दै धार्चे गाउँपालिकाले डम्पिङ साइट निर्माण गरेको छ । वडा नम्वर ५ माछीखोला र वडा नम्वर ३ खोर्लावेशीमा डम्पिङ साइट निर्माण गरिएको पालिकाले जनाएको छ । पालिकाको