| आइतवार, कार्तिक २२, २०८३

अर्थ

व्यवसायिक कफी खेती गर्दै बारपाक सुलिकोट

मेलिना बराम ।बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती गरिने भएको छ । पालिका भित्रका विभिन्न वडाका कृषक समूह बनाई कफी खेती गर्न लागिएको हो । व्यवसायिक कफी खेतीका लागि आइतबार

ढुंगेटारी खारखोला पुलको शिलान्यास

पालुङटार नगरपालिका ९ ढुंगेटारीमा निर्माण हुन लागेको मोटरेबल पुलको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी पालुङटार नगरपालिका ९ का वडाअध्यक्ष भेजराज पाण्डेले सो पुलको शिलान्यास गरेका हुन्

बूढीगण्डकी सरोकारवालाको माग : आयोजना नबनाउने भए लालपुर्जा देऊ

इकाइ खारेज गरेर कम्पनी स्थापना भएपछि बूढीगण्डकी जलविद्युत आयोजनाले गति लिन्छ कि भन्ने आशामा बसेका प्रभावित क्षेत्रका बासिन्दा काम ठप्प भएपछि झन् चिन्तित भएका छन् । शनिवार जिल्ला सदरमुकाममा पत्रकार

ट्राफिक प्रहरीको राजश्व संकलन दर बर्सेनि बढ्दो, १० महिनामा ६६ लाख रुपैयाँ संकलन

प्रतीक्षा आले मगर । ट्राफिक प्रहरीहरुको राजश्व संकलन वर्षेनी बढ्दो क्रममा छ । कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा ७६ लाख ३० हजार रुपैँया राजश्व संकलन गरेको थियो । गत

गोनपाको फुटपाथ योजनामा सडक डिभिजनको सहकार्य

गोरखा बजारको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा पार्ने काममा सडक डिभिजन दमौलीले सहकार्य गर्ने भएको छ । गोरखा नगरपालिकाका अनुसार सडक डिभिजनले सडक र नाला निर्माणमा साथ दिने

कामको साधन धेरै होल्ड नगरौँ

जब आवश्यकता धेरै हुन्छ, तर स्रोत साधन कम हुन्छ अनि तनाब उत्पन्न हुन्छ त्यसैले भनिन्छ, जहाँ अभाव हुन्छ, त्यहाँ तनाब हुन्छ । यस्तै भएको छ गोरखा नगरपालिकामा । स्कूल बसको

भारतीय सरकारको अनुदानमा आएको ‘स्कुलबस’ गोरखा नगरपालिकामै थन्कियो

बिद्यालय छनोट गर्न नसक्दा भारत सरकारबाट अनुदानमा प्राप्त भएको ‘स्कुल बस’ एक महिनादेखि गोरखा नगरपालिकामै थन्किएको छ । कुन बिद्यालयलाई दिने भन्ने टुंगो नलाग्दा अन्योलता कायम नै रहेको हो ।

आत्मनिर्भर बनाउने मनिषा पथ

संघीय शासन व्यवस्था लागु भएर पहिलो पटक स्थानीय तहको निर्वाचन भएपछि ‘गाउँगाउँमा सिँहदरबार आयो’ भन्ने ढोल पिटाइयो । गाउँलेले सिँहदरबार आएको अनुभूति नगरेपछि गाउँलेले ‘सिँहदरबार आएन, सिँहमात्र आयो’ भनेर आलोचना

दरौँदी खानेपानीको महसुल निर्धारण

दरौदी बृहत लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीको महसुल निर्धारण गरेको छ । संस्थाको गत सोमवार बसेको बैठकले प्रतिलिटर करिव ३ पैसा निर्धारण गरेको छ । ‘मासिक ७.५ यूनिटसम्म

१ देखि ५ कक्षाको पाठ्यपुस्तक बिक्री दर घट्यो

जिल्लाका सामुदायिक बिद्यालयमा १ देखि ५ कक्षाको पाठ्यपुस्तक बिक्री दर घटेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका जिल्ला स्थित आधिकारिक बिक्रेताहरुका अनुसार गत बर्षको तुलनामा यो बर्ष करिव ३५