| आइतवार, कार्तिक २२, २०८३

अर्थ

लार्के सडक अपडेट : सातबर्षमा ३५ किलोमिटरसम्म सवारी चल्न थाल्यो, न्याकफेदी खण्डमा धमाधम काम हुदै

बेनिघाट आरुघाट लार्के सडक निर्माण गर्न सडक बिभागले नेपाली सेनालाई जिम्मेवारी हस्तान्तरण गरेको सात बर्ष पूरा भई आठौ बर्ष सुरु भएको छ । कूल १५४ किलोमिटरमध्य अति कठिन मानिएको ९२

सुन ८ सय बढ्यो

 मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ ।

बरु थोरै काम गरौँ, गुणस्तरीय गरौँ, आँखामा छारो नहालौँ

नजान्नु दोष होइन, जानेर पनि नअपनाउनुचाहिँ दोष हो । हाम्रो देशका नीति निर्माण तहमा रहेका जनप्रतिनिधि र कर्मचारीवृत्त देश विदेश भ्रमण पनि गरेका छन् । पढालेखा पनि छन् । तालिम,

२ सय रुपैयाँ बढ्यो सुन

 सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

मनास्लु रुटलाई प्राथमिकतामा राखेर फोरजी सेवा बिस्तार हुँदै

राम्रोसंग मोबाइल पनि नचल्ने उत्तरी गोरखाको ल्हो र सामागाउँ, साम्दोमा फोरजी सेवा विस्तार हुने भएको छ । गण्डकी प्रदेशकै सबैभन्दा बिकट भनेर चिनिएको मनास्लु ट्रेकिङ रुट अन्तर्गतका गाउँबस्तीलाई प्राथमिकतामा राखेर

अबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे हुने

गोरखाको अबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे हुने भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना–ए एफ आयोजना कार्यान्वय इकाई पोखराले उक्त सडक कालोपत्रे गर्न लागेको हो । सडक कालोपत्रेका लागि भिबिइपिएल–एसिपिएल जेभी

ज्यानको बाजी थापेर खस्रेभीरमा ‘हनी हन्टिङ’ गर्दै ओलाङबासी

करिव एक महिनादेखिको तयारी थियो । आवश्यक सामग्रीको जोहो स्थानीयले लगभग गरिसकेका थिए । वुधवार साँझ गाउँ भेला बसेर भिरमौरीको मह निकाल्न जाने निर्णय गरे । बिहीवार बिहानै अजिरकोट गाउँपालिका–२

२७ सय घट्यो सुन

बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो

वित्तीय साक्षरता कार्यक्रमको प्रभाव : सहभागीहरु कार्यक्रम पश्चात् आफ्नै व्यवसाय सुरु गर्दै

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगतको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शदाता कार्यक्रमले जिल्लामा सकरात्मक रुप लिएको छ । वित्तीय साक्षरता कार्यक्रमका सहभागीहरुले कार्यक्रम पश्चात आफ्नै व्यवसाय संचालन गरेर जीविकोपार्जन् गर्दै आएका

गोरखा नगरपालिकाको विपद व्यवस्थापन कार्यविधि पारित, विपदमा मृत्यु भएकाको परिवारले ५० हजार रुपैयाँ पाउने

गोरखा नगरपालिकाको विपद व्यवस्थापन कार्यविधि २०८० पारित भएको छ । सोमवार बसेको गोरखा नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले उक्त कार्यविधि पारित गरेको हो । कार्यविधि अनुसार विपदको घटनामा परी