
मेलिना बराम । गोरखाको लिची पकेट क्षेत्र भनेर चिनिने पालुङटारमा यतिबेला लिची पाक्न सुरु गरेको छ । लटरम्म लिची पाक्न सुरु भएसँगै बिक्रीको पनि सिजन भएको छ । नगरपालिकाको वडा

आरुघाट गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा १ करोड ४५ लाख ९३ हजार बेरुजू देखिएका छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आरुघाटले ५८ लाख

सहिदलखन गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा ६९ लाख ८० हजार बेरुजू देखिएको छ । महालेखा परिक्षकको कार्यलयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार सहिदलखनले १ लाख ९९ हजार

प्रतिक्षा आलेमगर पालुङ्टार नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० मा दुईकरोड ६२ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार सो नगरपालिकाले

गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० मा तीनकरोड ५९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार गोरखा नगरपालिकाले दुई करोड

ट्रयाक खोलेको १६ बर्षपछि गण्डकी गाउँपालिकाको दर्वुङफाँटदेखि लाकुरीबोट दलभन्ज्याङ हुदैँ फिस्लिङ जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ । गोरखा सडक योजना कार्यालय मार्फत कालोपत्रेको काम अघि सुरु भएको हो ।

गोरखा नगरपालिकाको नीति तथा कार्यक्रम बनाउनका लागी सुझाव संकलन गरेको छ । आगामि आ.व २०८१/०८२ का लागि नीति बनाई कार्यक्रम ल्याउन र सोही अनुसारको बजेट विनियोजन गर्न नगरवासी तथा विभिन्न

शहीदलखन गाउँपालिकाले लक्ष्मी कन्स्ट्रक्सनलाई कालोसूचिमा राख्न सिफारिसको तयारी गरेको छ । पालिकाको वडा नम्वर १ को कार्यालय भवन निर्माणको जिम्मा लिएर अलपत्र पारेको भन्दै पालिकाले कारवाहीका लागी सिफारिस गर्नै तयारी

गोरखा नगरपालिका वडा नं. ७ मा रहेको बहुउद्देश्ययी भवनमा व्यवसायीक पसल उद्घाटन गरिएको छ । चिनारी बहुउदेश्ययी व्यवसायी सिकाई केन्द्रले सिप सिक्दै, सिकाउँदै र कमाउँदै भन्ने उद्देश्यले पसलको उद्घाटन गरिएको

विद्युत प्राधिकरणले महसुल नबुझाउने सेवाग्राहीहरुको लाइन धमाधम काट्न थालेको छ । सदरमुकाम स्थित गोरखा वितरण केन्द्रले महसुल नबुझाउने सेवाग्राहीहरुको घरघरमा पुगेर विद्युत लाइन काट्न थालेको हो । केन्द्रले साउन यता