| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोरखामा आफुखुसी कुखुराको मासुको मूल्य निर्धारण गर्दै व्यापारी

प्रतिक्षा आले मगर ।गोरखाका मासु व्यवसायीहरुले आफुखुसी मासुको मूल्य निर्धारण गर्ने गरेको पाइएको छ । व्यवसायीहरुले कुखुराको भाउ बढ्दा ह्वात्तै मूल्य बढाए पनि भाउ घट्दा भने मूल्य समायोजन नगरेको उपभोक्ताहरुको

यसबर्ष पनि गोदाममै थन्किए मनास्लु र चुमनुब्री स्याउ

गोरखाको हिमाली भेगमा उत्पादन भएका स्याउहरु यसबर्ष पनि कोल्ड स्टोरमै थन्किएका छन् । बजारसम्म ढुवानी हुन नसक्दा स्याउहरु कोल्ड स्टोरमै थन्किएको चमुनुब्री गाउँपालिका–४ नाम्रुङस्थित इन गोरखा प्रोडक्टका संचालक लाक्पा डुन्डुप

चार महिनामै बेलिब्रिज बनेको बुटारमा दश बर्षमा पनि बनेन मोटरेवल पुल

गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बनेको बेलिब्रिजको वुधवार उद्घाटन गरियो । गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले बनाएको उक्त पुल चार महिनामा

वडाध्यक्षले ठेक्का लिएको लार्के सडक अलपत्र

म्याद सकिँदासम्म जम्मा १७ प्रतिशत काम : भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष नारायण श्रेष्ठले ठेक्का लिएको बेनिघाट आरुघाट सडक स्तरोन्नतिको काम अलपत्र छ । सो खण्ड अन्तरगतको

गाउँका जुवाडेलाई ठेगान लगाउँदै आमा समूह

प्रतिक्षा आले मगर : महिलाहरु रातदिन घरधन्दा र मेलापातको कामले लखतरान भइरहने, तर पुरुषहरु जुवातासको खालबाट कहिल्यै नउठ्ने भए भने तपाईँ के गर्नुहुन्छ ? धेरैको उत्तर हुनसक्छ ‘प्रहरीसमक्ष उजुरी गर्छौँ

इभी र डिजेल माइक्रोको भाडा एउटै !

प्रतिक्षा आले मगर : पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्न थालेको छ । निजी तथा सार्वजनिक यातायात सेवाका लागि पनि ईभी प्रयोग गर्ने क्रम बढिरहेको छ ।

बूढीगण्डकी जलविद्युत आयोजनामा सरकारी उदासिनताप्रति चिन्ता व्यक्त

जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सरकारी निकाय उदासिन बनेको भन्दै गोरखा चिन्तन समाजले चिन्ता ब्यक्त गरेको छ । समाजले काठमाडौँमा आयोजना गरेको बूढीगण्डकी आयोजनाको अवसर र चुनौती बिषयक समुह छलफल

४७ लाखको लागतमा चुम्चेतमा बन्यो ‘होटल मदरल्याण्ड चुम’

मनास्लु क्षेत्र आउने पर्यटकलाई लक्षित गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतमा ‘होटल मदरल्याण्ड चुम’ संचालनमा आएको छ । करिव ४७ लाखको लागतमा निर्माण भएको उक्त होटल यही भदौ १ गतेबाट

सिद्धि गणेशको अध्यक्षमा पुनः कट्टेल

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले पुनः शरदबाबु कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

गोरखामा यस वर्ष पनि ‘खायन आलु प्रवद्र्धन आयोजना’ संचालन हुने

गतबर्ष बजेट फ्रिज भएको ‘समुदायस्तरमा प्रशोधन योग्य/खायन आलु प्रवद्र्धन आयोजना’ यसबर्ष सञ्चालन हुने भएको छ । गत आर्थिक वर्ष १ करोड ४० लाख रुपैयाँ फ्रिज भएको उक्त कार्यक्रमका लागि यसबर्ष