
शहिद लखन गाउँपालिका भित्रका १८ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । मापदण्ड पूरा नगरी सञ्चालित सहकारीहरुको दर्ता खारेज गरिएको गाउँपालिकाले जनाएको छ । यही साउन ४ गते बसेको

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय गोरखाले राहदानीबाट सबैभन्दा धेरै ५ करोड ७ लाख ५६ हजार राजश्व संकलन गरेको छ । गत आव प्रशासनले ५ करोड १४ लाख

बिदेशी भाषा पढाउनका लागि जिल्लामा खुलेका इन्स्टिच्यूटहरुले विद्यार्थीको सक्कल डकुमेन्ट लामो समयसम्म बन्धक बनाएर नराख्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा वुधवार बसेको इन्स्टिच्यूटहरुसंगको बैठकमा

भीमसेन थापा गाउँपालिकाले एक वडा एक उद्योग नीतिलाई कार्यान्वयनमा ल्याएको छ । गत आर्थिक बर्षदेखि कार्यान्वयनमा आएको उक्त नीति अनुसार वडागत रुपमा बिभिन्न उद्योगहरु संचालनमा छन् । वडा नम्वर १

प्रतिक्षा आलेमगर ।जापानी भाषा सिकाउने गोरखाको इमेज इन्स्टिच्यूटले धमाधम विद्यार्थीहरुको गुनासो सम्बोधन गर्न थालेको छ । योग्यताको सक्कली प्रमाणपत्र इन्स्टिच्यूटले राखेको र आवश्यक परेका बेला माग्दा जरिबाना तिर्नुपरेको गुनासो बढेपछि

प्रतिक्षा आलेमगर ।गोरखा सदरमुकामका मनिष बराल(नाम परिवर्तित) कक्षा १२ को परिक्षा दिएर हरमटारी स्थित इमेज इन्स्टिच्युट प्रालिमा जापानिज भाषा सिक्न भर्ना हुन्छन् । जेठमा भर्ना भएर पढेका उनले भाषा सिकेबापत

पालिकाको आठ वटै वडालाई पक्की सडकले जोड्ने लक्ष्य सहित भीमसेन थापा गाउँपालिकाले सुरु गरेको चक्रपथ निर्माणको कामले गति लिन थालेको छ । कुल २४ किलोमिटर दुरीको उक्त सडकलाई तीन खण्डमा

प्रतिक्षा आलेमगर ।धानखेतीको मुख्य सिजनमा मल नपाएको गोरखाका किसानहरुको गुनासो छ । मल पर्याप्त रहेको सरकारले दाबी गरिरहे पनि किसानले खेतको धानबालीमा मल राख्न नपाएको गुनासो गरिरहेका छन् । सरकारी

पालुङटार नगरपालिका–१० कोटगढीमा पार्क निर्माणका लागि आएको १५ लाख रकम फिर्ता गएको छ । योजना कार्यान्वयन हुन नसकेपछि गत आर्थिक बर्ष २०८०/८१ मा डिभिजन वन कार्यालयमा आएको उक्त रकम फिर्ता

डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड ३७ लाख २१ हजार राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै निजी वनहरुको मुल्य अभिवृद्धि कर अन्तरगत