
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले यो बर्ष बाख्रापालन लक्षित कार्यक्रम ल्याएको छ । कार्यक्रमका लागि चालु आर्थिक बर्ष १ करोड १६ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको

स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी

ऐतिहासिक गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इञ्च अग्लो स्वर्णवर्णको सालिक छ । त्यसको सम्मुखमा ऐतिहासिक, पुरातात्विक सम्पदाले भरिएको गोरखा संग्रहालय छ । संग्रहालको मुलगेटमा कालो दौरा सुरुवालमा

पर्यटन तथा उद्योग कार्यालय गोरखाको गत आर्थिक बर्ष २०८०/८१ को वित्तीय प्रगति ८४.८२ प्रतिशत रहेको छ । चालु तर्फ ५९.२४ र पूँजीगत तर्फ ९६.६९ प्रतिशत वित्तीय प्रगति रहेको कार्यालयले जनाएको

गत आर्थिक बर्ष २०८०/८१ मा ९ हजार ७८२ जना बिदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार यो संख्या अहिलेसम्मकै धेरै

गत आर्थिक बर्ष २०८०/८१ मा स्याउ खेतीका लागि जिल्लामा आएको ३२ लाख रकम फिर्ता गएको छ । बगैचा स्थापना कार्यक्रम अन्तरगत आएको उक्त बजेट फ्रिज भएर गएको कृषि ज्ञान केन्द्र

भीमसेनथापा गाउँपालिकाले २७ लाख १२ हजार बराबरको कृषि उपकरण वितरण गरेको छ । मंगलबार पालिकाले ८ वटै वडाहरुलाई लक्षित गरेर कृषि उपकरणहरु वितरण गरेको हो । बाली लगाउने मेसिन, स्प्रे

सामाजिक बिकास कार्यालय गोरखाको आर्थिक वर्ष २०८०/८१ को वित्तिय प्रगति ८०.२३ प्रतिशत रहेको छ । गत आव प्राप्त भएको ९ करोड २५ लाख ७४ हजार रकममध्ये ८०.२३ प्रतिशत अर्थात ७

चालु आर्थिक बर्ष २०८१/८२ मा गोरखाको बिभिन्न सडकका लागि संघीय सरकारले १ अर्व ६९ करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ । गोरखा सडक योजना कार्यालयले कार्यान्वयन गर्नेगरी १ अर्व

राजतन्त्रात्मक शासन व्यवस्थामा राष्ट्रिय महत्वको विकास निर्माण तथा कार्यक्रमहरुमा राजा महाराजाको नाम जोड्ने चलन थियो । पूर्व पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग नामाकरण गरिएको त्यसको ज्वलन्त उदाहरण हो । खेलकुद कार्यक्रममा