| आइतवार, कार्तिक २२, २०८३

अर्थ

खोलाले बगाएर ज्यान गुमाएकी श्रेष्ठको परिवारलाई रहत रकम वितरण

गत असोज १३ गते आइतबार सुकौरा खोलाले बगाएर ज्यान गुमाएकी सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अँधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई राहत रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम रोकियो

मेलिना बराम ।लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदाँ गोरखा नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको वडाअध्यक्षहरुले गुनासो गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी लामो समयदेखि काठमाडौंमा बस्दा आर्थिक कारोबारदेखि

उत्तरी गोरखामा हेलि उडान सहज बनाउन गठित कार्यदलको बैठक सम्पन्न

उत्तरी गोरखामा हेलि उडानलाई सहज बनाउन गृहमन्त्रालयद्धारा निर्माण गरिएको कार्यदलको पहिले बैठक सम्पन्न भएको छ । मंगलवार गृहमन्त्रालयमा भएको बैठकमा उपस्थित सरोकारवालाबाट प्राप्त सुझावहरुको ड्राफ्ट तयार गरि अर्काे बैठकमा पेश

छात्राबासका बालबालिकाहरुलाई कपडा वितरण

बारपाक सुलिकोट गाउँपालिकाले अभिभावक बिहिन बालबालिकाहरुलाई नयाँ कपडा वितरण गरेको छ । पालिकाले गाउँपालिका अन्तरगत मनासलु छात्राबासमा रहेर अध्ययन गरिरहेका बालबालिकाहरुलाई कपडा वितरण गरेको हो । नेपालीहरुको महान चाड बडादशैँको

गोरखामा पाँच वटा सोलार लिफ्ट खानेपानी आयोजना निर्माण

जिल्लाका बिभिन्न स्थानीय तहमा सोलार लिफ्ट खानेपानी आयोजना निर्माण भएका छन् । शहीदलखन गाउँपालिकामा तीन, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकामा एक/एक वटा आयोजना निर्माण भएको हो । इफरवास परियोजना

गोरखकाली मन्दिरको दान पेटिकाबाट चार महिनामा १ लाख ७८ हजार संकलन

चार महिनाको अवधिमा गोरखकाली मन्दिरको दान पेटिकामा एक लाख ७८ हजार रकम संकलन भएको छ । मन्दिर अगाडि राखिएको दुई वटा दान पेटिकामा उक्त रकम संकलन भएको गोरखा दरवार हेरचाह

लेखापढी व्यवसायीले ‘घुस डिमाण्ड’ गरेपछि …

प्रतिक्षा आले मगर ।सिरानचोक गाउँपालिका घरभई हाल काठमाडौँ बस्दै आएका सबिन ढकाल गत मंगलबार अंशबण्डा गर्न मालपोत कार्यालय गोरखा आए । उनी सुरुमा ऋषिराम देवकोटाले सञ्चालन गरेको भू–सेवा केन्द्र(लेखापढी व्यवसायी

भीमसेन थापा र शहीद लखनमा सोलार लिफ्ट खानेपानी आयोजना निर्माण

शहिदलखन गाउँपालिका–५ जुम्लीचौतारा क्षेत्रमा निर्माण भएको सोलार लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । रिन्यूवन वल्र्डको आर्थिक तथा प्रविधिक सहयोग, गाउँपालिकाको साझेदारी र गोरेटो गोरखाको व्यवस्थापनमा सो आयोजना निर्माण भएको

अजिरकोटमा स्याउ र बटारे जस्ता कमसल ब्राण्डका मदिरा आयात गर्न नपाइने

स्याउ र बटारे जस्ता कमसल ब्राण्डका मदिराजन्य पदार्थको आयातलाई अजिरकोट गाउँपालिकाले रोक लगाउने भएको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले बाहिरबाट आयातित त्यस्ता कमसल खालका मदिराजन्य पदार्थ बिक्री

चुमनुव्रीको गाउँ कार्यपालिका बैठक : बेनिघाट लार्के सडकका लागि थप बजेट माग गर्ने

विभिन्न निर्णय गर्दै चुमनुव्री गाउँपालिकाको गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ । मंगलवार भएको बैठकले होम स्टे संचालन सम्बन्धी कार्यविधि २०८१ पास गरेको छ । ‘यसअघि पालिकामा होम स्टे दर्ता