
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चामलको मूल्यमा छुट दिने भएको छ । शुक्रवारदेखि केजीमा पाँच रुपैयाका दरले छुट दिइने कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए ।

मनास्लु संरक्षण क्षेत्रमा जाने पर्यटकसँग प्रवेश शुल्क नलिन मनासलु संरक्षण क्षेत्र आयोजनाले पालिकालाई आग्रह गरेको छ । भदौ ३१ गते पालिकालाई पत्राचार गर्दै पदयात्रा प्रवेश शुल्क संकलन गर्ने निर्णय कार्यान्वयन

स्तरोन्नति पश्चात संचालनमा आएको पहिलो दिन करिव २ हजार ६ सय जनाले मनकामना केवलकार चढेका छन् । आवश्यक मर्मत र स्तरोन्नतिका लागि भन्दै गत असार ३१ गतेबाट केवलकार बन्द भएको

मेलिना बराम ।शहिदलख गाउँपालिका वडा नं. ४ ताक्लुङमा एकअर्ब रुपैयाँ लागतमा सिँजाली माध्यमिक विद्यालयको नयाँ संरचना बन्ने भएको छ । अत्याधुनिक सुविधासहितको सो संरचना चीन सरकारले बनाउन लागेको हो ।

चुमनुब्री गाउँपालिकाले आफ्नो पालिका भ्रमणमा आएका पर्यटकसंग शुल्क लिन सुरु गरेको छ । गत गाउँसभामा निर्णय गरेअनुसार पालिकाले मंगलबारदेखि पर्यटन शुल्क संकलन गर्न सुरु गरेको हो । मंगलबार पहिलो दिन

गोरखा यातायात व्यवसायी सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको सभाले आर्थिक बर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ती तथा भावी कार्ययोजनाहरु पास गरेको

गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापनका लागि सुझाव दिन गठन भएको उपसमितिले सुझाव प्रतिवेदन बुझाएको छ । यही भदौ २१ गते प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत गोरखा दरवार हेरचाह

लामो समयपछि नाका खुलेकोमा खुशी हुँदै चिनियाँ बजार ‘स्याक्’ गएका चुमबासीहरुले चिनियाँ सुरक्षाकर्मी र व्यापारीबाट अपमान खेप्नु परेको छ । धेरै युवाहरुले चिनियाँ सुरक्षाकर्मीको कुटपिटसमेत खानु परेको सामान किनेर फर्केका

दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको

सानिमा बैँक गोरखा शाखाले २ जना विद्यार्थीहरुलाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । बैँकले आफ्नो वार्षिक कार्ययोजना अन्तरगत गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको हो । गोरखा