
गोरखा दरबारस्थित गोरखनाथ गुफामा राखिएको दानपेटिका हटाइएको छ । गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापन गर्न कार्यविधि बनाउने तयारी भइरहेका बेला गोरखनाथ मन्दिरका पुजारीहरु आफैले उक्त दानपेटिका हटाएका हुन् ।

आरुघाट गाउँपालिकाले पालिका भित्रका मुख्य बजार क्षेत्रको फुटपाथमा पसलको सामग्री नराख्न आग्रह गरेको छ । आरुघाट, आर्खेत बजार लगायतको क्षेत्रमा फुटपाथ अतिक्रमण हुने गरी पसलका सामग्री राख्दा पदैल यात्रीलाई हिड्डुल

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा ‘मिलाप मसला उद्योग’ संचालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्धघाटना गरेसँगै उद्योग संचालनमा आएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले

सिरानचोक गाउँपालिका–४ को चोरकाटे बजार खानेपानी आयोजना सम्पन्न भएको छ । करिव डेढ करोडको लागतमा निर्माण भएको उक्त आयोजनाबाट कुल १ सय ४८ घरधुरी लाभान्वित छन् । प्रत्येक घरधुरीमा एक

गोरखा नगरपालिकामा विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना शुभारम्भ भएको छ । धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङ (डिसीआरडिसी)को आयोजनामा बुधबार एक कार्यक्रमका बीच परियोजनाको शुभारम्भ भएको हो ।गाउँ–गाउँमा विद्युतीय

मनास्लु क्षेत्रलाई अर्गानिक स्याउ उत्पादन केन्द्र बनाउने उद्देश्यले व्यवसायीहरुले ठूलो परिमाणमा स्याउ खेती सुरु गरे । गण्डकी प्रदेश सरकारको सहयोगमा चुमनुब्री गाउँपालिकाका लाक्पा ढुण्डुप लामा, छिरिङ लामा, सरोज लामा, लाङ्बा

गोरखा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा जीवनज्योती श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न भएको २४ औ बार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ

मेलिना बराम । कोभिड महामारी यता व्यापार व्यवसाय ओह्रालो लागेर निराश बनेका गोरखा बजारका व्यापारी, व्यवसायी दशैँ बजार गुल्जार हुन थालेपछि उत्साहित भएका छन् । दशैं, तिहारजस्ता चाडबाडका बेला भएको

चुमनुब्री १ सामागाउँमा ‘सामा मानी सांस्कृतिक महोत्सव’ हुने भएको छ । आउँदो कात्तिक महिनाको ७ गतेदेखि १३ गतेसम्म सो महोत्सव आयोजना गर्न लागिएको प्रमुख लामा जिग्मेले जानकारी दिए । चुमनुब्री

दशैँका बेला काठमाडौँबाट घर फर्कन चाहने पालिकाबसीहरुका लागी आँबुखैरेनी गाउँपालिकाले निशुल्क बस सेवा संचालन गरेको छ । शनिबारदेखि काठमाडौँबाट निशुल्क बस सेवा संचालन गरेको पालिकाले जनाएको छ । पालिका स्थाई