| आइतवार, कार्तिक २२, २०८३

अर्थ

पालिकाहरुको पुँजीगत खर्च २० प्रतिशत पनि हुन सकेन

चालु आर्थिक बर्षको आधा अवधि सकिँदैछ । यो अवधिसम्म जिल्लाका स्थानीय तहहरुको पुँजीगत खर्च ज्यादै न्यून देखिएको छ । आर्थिक बर्ष २०८१/०८२ समाप्त हुन पाँच महिना पनि बाँकी छैन, यो

हिमाली जडीबुटी संरक्षण गर्न दार्चुृलामा ५ वर्षे परियोजना सुरु

दार्चुलामा हिमाली जडीबुटीहरुको संरक्षण र दिगो व्यापारको लागि पाँच वर्षे परियोजना शुभारम्भ गरिएको छ । सामुदायिक वन उपभोक्त्ता महासंघ नेपाल र एन्साब नेपालको सहयोगमा दिगो, जिम्मेवार र समतामुलक व्यापारका माध्यमबाट

गण्डकीमा नयाँ मकैबाली पकेट बिकास कार्यक्रम संचालन हुँदै

गण्डकी गाउँपालिकामा नयाँ मकैबाली पकेट बिकास कार्यक्रम संचालन हुने भएको छ । गण्डकी गाउँपालिकाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कार्यक्रम संचालन हुन लागेको हो । दुई बर्षका लागि संचालन हुने

बेरुजु रकम घटाउन नगरपालिकाको पहल

नियमसंगत रुपमा खर्च नगर्दा बेरुजु देखिएको रकम घटाउन गोरखा नगरपालिकाले पहल थालेको छ । आर्थिक बर्ष २०७९/८० मा महालेखापरीक्षकको कार्यालयले औल्याएको बेरुजु घटाउन पहल थालिएको नगरपालिकाले जनाएको छ । मलेपको

सिम्जुङ–घ्याच्चोक सडक कालोपत्रेको कामले तिव्रता पाउँदै

अजिरकोट गाउँपालिका वडा नं ४ सिम्जुङ र वडा नं. १ घ्याच्चोक जोड्ने सडक कालोपत्रेको काम तिव्र गतिमा अघि बढेको छ । हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको पूर्वाधार बिकास कार्यालयले

गोरखामा यो वर्ष पनि सुन्तला उत्पादन घट्ने

गोरखामा यो वर्ष पनि सुन्तलाको उत्पादन घट्ने देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका अनुसार यो वर्ष पनि जिल्लामा सुन्तलाको उत्पादन घट्ने अनुमान गरेको छ । खडेरीका

सिरानचोकमा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने, करिव आठ करोड लाग्ने अनुमान

सिरानचोक गाउँपालिका–५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने भएको छ । नेपाल सरकारको स्वामित्व रहेको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले इकाइ स्थापना गर्न लागेको हो । यो

गोरखकाली बचत तथा ऋण सहकारीले ३३ औं स्थापना दिवस मनायो

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको ३३ औं स्थापना दिवस आइतवार विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बिभिन्न व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको छ । सेयर

गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

हालै सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ । अध्यक्षलगायतका पूरै सेट निर्विरोध निर्वाचित भएको सो टिमले शुक्रबारै सपथ तथा पदभार

गोरखा रातीदेखि विद्युतविहिन, नौबजे सुचारु हुने सम्भावना

गोरखा सदरमुकाम र आसपासका क्षेत्रहरु गएरातीदेखि विद्युत विहिन भएको छ । आँबुखैरेनीस्थित सब–स्टेशनबाट गोरखातर्फ ल्याइएको ३३ केभी प्रशारण लाइनमा समस्या देखिएका कारण विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण