
प्रतीक्षा आले। गोरखाको अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काममा ठेकेदारको चरम लापार्बाही देखिएको छ । कार्यालयको ताकेता लत्याउँदै निर्माण कम्पनीले ठेक्का सम्झौता भएको झण्डैं दुई वर्ष बितिसक्दा जम्मा ८ प्रतिशतभन्दा बढी

जलविद्युतका लागि महत्वपूर्ण मस्र्याङ्दी कोरीडोरका स्थानीय तहहरुको ७ औँ बैठक गोरखाको पालुङटार नगरपालिकामा सम्पन्न भएको छ । आईतबार गण्डकी प्रदेशको आयोजनामा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको रोहोबरमा उक्त बैठक सम्पन्न भएको

आर्थिक बर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लाका स्थानीय तहमध्ये धार्चे गाउँपालिका उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार धार्चेले सबैभन्दा

उत्तरी गोरखास्थित धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढेको छ । विगत दुई बर्षदेखि अंक बढ्दो क्रममा रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्थानीय तहहरुको क्षमता स्वमूल्याकंन

अर्थ मन्त्रालयले मोडालिटी नटुंगाएका कारण १२ सय मेगावाट क्षमता जलाशययुक्त आयोजना अन्योलमा परेको छ । लामो समयदेखि आयोजना निर्माणमा जाने तयारी छ । तर, अर्थले मोडालिटीमा स्वीकृति नदिएपछि अघि बढ्न

उत्तरी गोरखा हुदैं चीन जोड्ने बेनिघाट आरुघाट लार्के सडकका लागि यो बर्ष थप ६० करोड रकम स्रोत सुनिश्चित भएको छ । आर्खेतदेखि हावाडाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतीका लागि

धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गरेको केही योजनाहरुको रकमान्तर गरेको छ । गत बिहीवार सम्पन्न हिउँदे गाउँसभाको १७ औ अधिवेशनले यसअघि बिभिन्न योजनामा बिनियोजित करिव ८०

गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समिति गोरखाको अध्यक्षमा रीता श्रेष्ठ चयन भएकी छन् । शनिवार सम्पन्न समितिको १२ औं बार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा

पालुङटार नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको प्रगति २५.२२ प्रतिशत रहेको छ । पालिकाको बिहीबार सम्पन्न १६ औँ नगरसभा एवं अर्धवार्षिक समिक्षामा नगरप्रमुख विवश चिन्तनले हालसम्म प्रगति

गोरखा नगरपालिका–७ नयाँ बसपार्कमा निर्माणाधिन सिटी हल निर्माणको काम अलपत्र छ । २०७६ साल भित्र निर्माण सम्पन्न हुनुपर्ने उक्त भवनको हालसम्म ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । संघिय शहरी