| आइतवार, कार्तिक २२, २०८३

अर्थ

चार लाख लिटरको ट्याङ्की बनाउँदै साना शहरी, गोरखा सदरमुकाममा खानेपानी अभाव नहुने

२० वर्षदेखि गोरखा बजारमा खोनपानी वितरण गर्दै आएको पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाले चार लाख लिटरको पानी ट्याङ्की निर्माण गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको २ करोड

अद्यावधिक नभएका सहकारीलाई खारेज गर्ने चेतावनी

गण्डकी गाउँपालिकाले अद्यावधिक नभएका सहकारीहरुलाई खारेज गर्ने चेतावनी दिएको छ । पालिकाभित्रका ५० प्रतिशत भन्दा बढि सहकारीहरु बर्षौदेखि निस्कृय रहेको भन्दै त्यस्ता सहकारीलाई तत्काल अद्यावधिक गर्न सूचित गरेको छ ।

पश्चिमकाली मन्दिर परिसरमा पिकनिक स्थल निर्माण सुरु

गतिलो पिकनिकस्पटको खाँचो भइरहेको गोरखाबजारको नजिकै पश्चिमकालीमा पिकनिकस्पट निर्माणको काम सुरु भएको छ । यहाँ पिकनिकस्पट निर्माण भएपछि गोरखा बजार तथा बाहिरबाट आउने भ्रमणकर्ताहरुलाई पनि सहज हुने विश्वास लिइएको छ

पेशागत बचतद्वारा एकबर्षमा तीन करोडको कारोबार

विभिन्न पेशा व्यवसाय गर्नेहरु आवद्ध भएको पेशागत बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा तीन करोड रुपैयाँ कारोबार गरेको छ । शनिबार सम्पन्न सो सहकारीको १३ औँ साधारण सभामा कोषाध्यक्ष

चुमनुब्रीको उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार पुरस्कार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले पालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार पुरस्कार प्रदान गर्ने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै पालिकाले आफ्नो प्रतिक चिन्ह (लोगो) निर्माण गरी पेश गर्न

चुमनुव्रीको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढ्यो

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भइसकेको र केही दिनमै ठेक्का प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । भवन

गोरखाका चार सडक कालोपत्रेको काम अघि बढ्यो

गोरखाका चार सडकखण्ड कालोपत्रेको काम अघि बढेको छ । रामशाहघाट मनकामना जुम्लिचौतारा तिनमाने सडक, सातदोवाटो जोगिडी बागडाँडा पन्थिनी गाइखुर सडक, बिमलनगर पौवाटार ठाटीपोखरी केरावारी दुधपोखरी सडक र धावा कोयाभन्ज्याङ भीमसेन

आँबुखैरेनीमा प्रभावकारी बन्दै शुक्रबारे हाट बजार

मेलिना बराम । आँबुखेरैनी बजारमा गाउँपालिकाले सञ्चालन गरिएको हाट बजार प्रभावकारी बनिरहेको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले दुईवर्ष अघिदेखि सञ्चालन गरेको हाटबजार प्रभावकारी बन्दै गएको

बारपाक सुलिकोटमा व्यवसायिक कफी खेती सुरु

बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती सुरु गरिएको छ । पालिकाभित्रका विभिन्न वडाहरुमा कृषक समूह बनाई कफी खेती सुरु गरिएको हो । व्यवसायिक कफी खेतीका लागि गत जेठ ६ गते

आँबुखैरेनी गाउँपालिकाको छलाङ : आर्थिक बर्षको एकतिहाई अवधि नबित्दै एक तिहाई योजना सम्झौता

कतिपय पालिकाहरुको नयाँ आर्थिक बर्ष लागेदेखि एकपटक पनि कार्यपालिकाका बैठक बस्न हुन सकेको छैन, छिमेकी आँबुखैरेनी गाउँपालिकाले भने धमाधम योजना सम्झौता गर्दै कार्यक्रम सञ्चालन गरिरहेको छ । कतिपय योजना सम्पन्न