
पर्यटन तथा उद्योग कार्यालयको पर्यटन पूर्वाधार बिकासतर्फका कुनै पनि योजनाहरुको कार्यान्वयन प्रक्रिया हालसम्म अघि बढेको छैन । उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्नुपर्ने उक्त योजनाहरुको हालसम्म सम्झौता समेत हुन नसकेको कार्यालय

गोरखा सदरमुकाममा चौथो गोरखकाली पर्यटन मेलाहुने भएको छ । हरमटारी क्लवको आयोजनामा यही पुस ८ गतेदेखि १८ गतेसम्म मेला हुन लागेको हो । ‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रवद्र्धन आर्थिक,

बारपाकमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बलेको चार बर्ष वितिसक्दा पनि लाप्राकमा भने अझै बिजुली पुगेको छैन । नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार पोल जडान र तार बिस्तारको काम

गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्र्जीद्वारा प्रवद्र्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो ।परियोजनाका लागि बैंकबाट

गोरखाबजार लगायत आसपासका बजारमा अहिले छ्यापछ्याप्ति काँचो सुन्तला राखेर बेच्न थालेका छन् । गोरखाको मुग्लिन, आँबुखैरेनी बजारमा पनि ‘गोरखाको’, ‘मनकामनाको’ भन्दै रस र रङ परिपक्क नहुँदैको सुन्तला बेच्न थालेका हुन्

प्रतीक्षा आले मगर ।गोरखा सदरमुकामस्थित ‘अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ समस्याग्रस्त अवस्थामा छ । लगानी गरेको करोडौँ रुपैयाँ कर्जा नउठ्दा संस्था संकटमा फँसेको हो । संस्था धरासायी भएपछि

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको काम सुरु नभए पनि गोरखामा ३४१ मेगावाटको बूढीगण्डकी आयोजना बन्ने भएको छ । सहास उर्जा नामक प्राइभेट कम्पनीले धार्चे र चुमनुब्री गाउँपालिकाको साँध सल्लेरी–यारु खण्डमा

भिमसेनथापा गाउँपालिका–५ वगुवाको ‘बगुवा स्वास्थ्य चौकी’ भवन हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच निर्माण कम्पनीले स्वास्थ्य चौकी इन्चार्ज राजु श्रेष्ठ र वडाअध्यक्ष होम बहादुर बरामुलाई संयुक्त रुपमा भवन

बाढीले क्षति पु¥याएको सहिदलखन गाउँपालिकाको तीनवटा झोलुङ्गे पुलमध्ये दुई वटा मर्मत पश्चात संचालनमा आएका छन् । शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको इच्छाकामना ४ चेरेस जोड्ने, सहिदलखन–४ ठेउवाटार र चितवनको

लक्ष्मीबजार चोकमा थप तीन वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । लक्ष्मीबजार हर्ट क्लबले देउसी भैलो खेलेर संकलन गरेको रकमले सिसिटिभी क्यामेरा जडान गरेको हो । ‘यसअघि हाम्रै क्लबले लक्ष्मीबजार