
गोरखा नगरपालिका–१० छेपेटारमा सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन निर्माण भएको छ । बृद्धाश्रमको रुपमा प्रयोग गर्ने उदेश्यसहित निर्माण थालिएको उक्त भवन गत असोज महिनामा सम्पन्न भएको हो । २०७६ सालबाट

संघिय शहरी बिकास तथा भवन निर्माण कार्यालय गोरखामा आउने भएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ बाट रहने गरी कार्यालय आउन लागेको हो । मन्त्रीपरिषदको बैठकबाट निर्णय समेत भइसकेको कार्यालयका

शहिदलखन गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा च्याउ खेती सुरु गरिएको छ । गाउँपालिकाले बजेट बिनियोजन गरेर पालिकाभित्रका ४६ वटा सामुदायिक विद्यालयहरुमा च्याउ खेती कार्यक्रम सुरु गरेको हो । पालिकाको आर्थिक वर्ष

गण्डकी गाउँपालिकाले घरेलु मदिरा (लोकल रक्सी) लाई ब्राण्डिङ गर्न सुरु गरेको छ । ‘गण्डकी ब्राण्ड’ नाम दिएर स्थानीय बजारमा विक्री वितरण समेत सुरु भइसकेको छ । मदिरा उत्पादन र ब्राण्डिङको

धादिङको तृष्णा कन्ट्रक्सन कन्सर्न नामक निर्माण कम्पनीले जिम्मा लिएको भिमसेनथापा गाउँपालिकाको कार्यालय जोड्ने सडक अहिले अलपत्र छ । गत असारमा काम सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म कामको प्रगति ३० प्रतिशतभन्दा बढी

गोरखा घरभई संगीतको क्षेत्रमा निकै चर्चित व्यक्तित्व आलोकश्रीले गोरखामा रिसोर्ट व्यवसाय संचालन गरेका छन् । उनले आफ्नै जन्मथलो पालुङ्टार नगरपालिकाको ठाँटीपोखरीमा ‘मिडल हिल एग्रो फार्म पालुङटार रिसोर्ट’ संचालनमा ल्याएका हुन्

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ३४.३९ मेगावटको सुपर बूढीगण्डकी जलविद्युत आयोजना बन्ने भएको छ । ७ अर्ब ३३ करोड लगानीमा चुमनुब्रीको ल्हो र ल्ही गाउँमा उक्त जलविद्युत आयोजना बन्ने भएको हो

आगामी फागुनमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १६ र १७ फागुनमा काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो । मन्त्रालयले

राष्ट्रिय जीवन वीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा गोरखाका राजनविक्रम थापा चयन भएका छन् । नेपाल राष्ट्र वैंकका निर्देशक थापा राष्ट्र वैंकको प्रतिनित्व गर्दै सञ्चालक समिति सदस्यमा चयन भएका हुन्

सिधारेखाबाट बुझ्दा आर्जन गर्न कठिन हुन्छ, खर्च गर्न त के आइतबार ? तर व्यवहारमा न सबै कुरा सरल रेखामा हुन्छ, न सबै कुरा खर्च गर्न सजिलो हुन्छ । सरकारी बजेट