
सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ । हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै

प्रदेश ४ सरकारले आगामी ५ वर्षमा प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभा

दरौँदी ः जिल्लाको चुमनुब्री गाउँपालिकामा पहिलो पटक ब्यवसायिक मौरी पालन तालीम सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष–मनासलु संरक्षण क्षेत्र आयोजना हरियो वन कार्यक्रम द्धारा चुमनुव्री ३ फिलिममा बिहीबार

हाल बन्द रहेको गोरखकाली रबर उद्योग संचालनको लागि सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ऋषि राज कोइरालको नेतृत्वले बनाएको प्रतिवेदनप्रति मन्त्री मातृकाप्रसाद यादवले आपत्ति जनाएका छन्। सरकारी स्वमित्वको उक्त

दरौँदी ः नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ(नेवि संघ) गोरखाले सरकारले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुको मूल्य बढाएको भन्दै विरोध गरेको छ । मूल्य बृद्धिको विरोधमा नेविसंघ गोरखाका अध्यक्ष

मुख्य खेती आलु नफलेपछि धार्चे गाउँपालिका ५ गुम्दाका किसान चिन्तित भएका छन् । रोग पैmलिएर गाउँका ६५३ घरमा पालिएका सबै कुखुरा पनि मासिएको र आलु पनि नफलेपछि सबै चिन्तित भएको

गोरखा सदरमुकाममा तीन महिनाभित्र व्यबसायिक प्यारा ग्लाइडिङ सञ्चालन हुने भएको छ । रोट्रयाक्ट क्लव अफ गोरखाले गोरखा नगरपालिकासँग साझेदारी गरी व्यबसायिक प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने भएको हो । गत बिहिबारदेखि शतिपिपल

दरौंदी ः गोरखाका सांसदहरुले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको मोडालिटी टुंग्याउन र अधिग्रहण गरिएका जग्गाको मुआब्जा छिटो दिन माग गरेका छन् । आर्थिक वर्ष २०७५र७६ को बजेटमाथिको छलफलमा भाग लिँदै गोरखाबाट

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले अहिलेकै मोडेलमा नेपालले बुढीगण्डकी परियोजना बनाउन नसक्ने ठोकुवा गरेका छन्। बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘बुढीगण्डकी परियोजनाको अहिलेको

दरौँदी ः लाप्राक गाउँमा व्यबसायिक रुपमा तरकारी खेती गर्न सुरु गरिएको छ । १५ जना किसानले व्यासायिक रुपमा तरकारी खेती गर्न सुरु गरेको स्थानीय उत्तरकुमार गुरुङले जानकारी दिए । उनीहरुले