
दरौँदी ः गोरखाको ऐतिहासिक एवं पर्यटकिय स्थल पालुङ्टारको लिगलिगकोटमा अन्तराष्टिूय स्तरको संग्राहलय बन्ने भएको छ । पहिलो चरणमा प्रदेश सरकारले संग्राहलय बनाउनको लागि गुरुयोजना तयार पार्न बजेट समेत विनियोजन गरेको

दरौँदी ः बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना वरिपरि रिङरोड बन्ने भएको छ । करिब तीनसय किलोमिटर रिङरोडका लागि यसबर्ष १४ करोड रुपियाँ प्राप्त भएको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुनस्थापना एकाइका

काठमाडौं– सानो टुक्रा ओरिजिनल सुन देखाएर ‘हामीसँग धेरै सुन छ, सस्तोमा दिन्छौं’ भन्दै पँहेलो धातु लेपन गरिएको नक्कली सुनका बिस्कुट देखाउँदै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

नेपाल चेम्बर अफ कमर्स गोरखा गठन भएको छ । शुक्रबार गोरखा सदरमुकाममा एक कार्यक्रम गरी गोरखा चेम्बर अफ कमर्सको गठन र कार्यालय स्थापना गरिएको हो । हरेक जिल्लामा चेम्बर अफ

आफ्नै जग्गा गुमाउँदा पाउने मुआब्जामा पनि सरकारले ३० प्रतिशत कर लिएको भन्दै बुढीगण्डकी जलविद्युत आयोजना का डुबान प्रभावितहरुले बिरोध जनाएका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै डुबान

काठमाडौं : आर्थिक वर्ष २०७४/०७५ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाँच जना किसान पुरस्कृत भएका छन्। देशका विभिन्न ठाउँका आधुनिक कृषि प्रणाली प्रयोग गरि कृषिमा लागेका किसानलाई ममंगलबार सम्मान तथा पुरस्कार दिइएको

गोरखाको पालुङटार नगरपालिका–८धुवाँकोटको खानीगाउँमा तामाखानी उत्खनन् गर्न स्थानीयले माग गरेका छन् । खानीको अन्वेषण गरी उत्खनन गर्न उनीहरुले माग गरेका हुन् । साविकको धुवाँकोट गाविस र अहिले पालुङटार नगरपालिका ८

राष्ट्रियसभाका सदस्य रहेका गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्ष कायम भएको छ। उनले राष्ट्रिय सभामा पदावधिका लागि भएको कार्यकालमा ६ वर्षको चिठ्ठा थुतेका हुन्। उनी माओवादीको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित

दरौँदी ः गोरखाको लार्के हुँदै तिब्बत जोड्ने सडक निर्माणको कामलाई नेपाली सेनाले तिब्रता दिएको छ । अहिले नेपाली सेनाको निर्माण दलले तिब्बत सिमामा जोड्ने बेनिघाट(लार्के सडकको तातोपानी क्षेत्रमा टूयाक खोल्ने

युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका