गोरखाको गण्डकी गाउँपालिकाले गाउँपालिकाभित्र प्रवेश गरेको साना ठूला सबैखालका सवारी साधनसंग कर लिने गरेको पाइएको छ । गाउँपालिकाले संविधानको धारा २३६ मा भएको ब्यवस्था विपरीत आफ्नो सीमाक्षेत्र प्रवेश गर्ने तीनवटै

केहीदिन अघि १० किलोग्राम अबैध सुन बरामद गरेको गोरखाको प्रहरीले फेरि अबैध चाँदी बरामद गरेको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पार हुदै ओसारिएको एक किलो ४१० ग्राम चाँदी सिर्दिबासको जगत
अनुपमा खनाल बुढीगण्डकी जलविद्युत आयोजना बाट डुबानमा पर्ने आरुघाट लगायतका बजार क्षेत्रका बासिन्दाले मुआब्जा दर आफैले प्रस्ताब गरेका छन् । बिहिबार प्रमुख जिल्ला अधिकारीसंग भेट गरी उनीहरुले बजारक्षेत्रको मुआब्जा प्रतिआना

अनुपमा अनाल ः पालुङटार नगरपालिका वडा नं १ खोप्लाङको दरौदीफाँटमा सुरेश कुमाल धान गोड्दैछन् । पाँचजना खेतालाको साथमा धान गोड्दै गरेका उनको अनुहार मलिन छ । धान गोडेपछि हाल्ने युरिया

दरौँदी समाचारदाता ः चुमनुब्री गाउँपालिका १ सामागाउँ र तिब्बत बीचको रुइला नाका खुल्ला भएको छ । बर्षमा एकपटक मात्र खोल्ने गरिएको नाका तिब्बत सरकारको एकल निर्णय अनुसार गत शनिबारदेखि खुल्ला

अनुपमा खनाल ः गोरखाका सुनचाँदी ब्यबसायीले सुनको माग धान्न पुरानै गहनाको भर पर्नुपरेको छ । राष्टूबैंकले माग अनुसार सुन उपलब्ध नगराउँदा ग्राहकको माग पुरा गर्न पुरानो सुनको भर पर्नुपरेको ब्यबसायीले

दरौँदी ः गोरखामा पहिलो पटक सिजनल ¥याफ्टीङ हुने भएको छ । पर्यटकलाई आकर्षित गर्ने उदेश्यले रोट्रयाक्ट क्लव अफ गोरखा यही भदौ १५ र १६ गते सिजनल ¥याफ्टिङ गर्ने भएको हो

गोरखा, साउन २९ । मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारमा सञ्चालन गरेको मनकामना केबुलकारको क्षमता बढाउन लागेको छ । नेपालको पहिलो केबुलकारका रुपमा स्थापित मनकामना केवलकारले तीन वटा गोण्डोला अर्थात् ‘कार’

दरौँदी ः सदरमुकाममो सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७३÷०७४ नाफा २४ लाख १७ हजार एकसय सात रुपैँया १९ पैसा खुद मुनाफा कमाएको छ । सहकारीको आठौँ

दरौँदी ः सरकारले सञ्चालनमा नआएका विमानस्थललाई एयर स्पोर्टस् ग्राउण्डका रुपमा प्रयोग गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नीति नै बनाएर प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस्