| आइतवार, कार्तिक २२, २०८३

अर्थ

पिठोसँग साटिन्छ स्याउ

गोरखा :‘हाम्री आमा साह्रै नै बाठी छिन्, चामलसित पिठो पो साँटिछिन्’, हरिवंश आचार्यले गाएको यो कुनै समयको हिट गीत हो। गीतमा भनेजस्तै गोरखाका किसानले महँगो स्याउ पिठोसित साट्ने गरेका छन्।

प्याज लुकाउँदै व्यापारी, सीमापारी रोकिए प्याजका गाडी

काठमाडौं/भैरहवा :भारतले निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यापारीले प्याज लुकाउन थालेका छन्। भारत सरकारले आइतबारदेखि अर्को आदेश नहुञ्जेलसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले

जिउँदो खसी, बोकाको मूल्य निर्धारण

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र

गोरखाको वित्तीय अवस्थाबारे एक चर्चा

  केशव रेग्मी : मानवीय विकास क्रम सँगै शुरु भएको जीविकाको लागि आर्थिक लेनदेनको क्रम नेपालको एकिकरण सँगै बढ्दै गयो । राम शाहले न्याय नपाए गोरखा जानू भनेर उनले माना

दशैं सस्तो मेलामा दुई करोड बढिको कारोबार

गोरखा सदरमुकाममा जारी दशैं सस्तो बजार मेलाको हालसम्म २६ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका आयोजकले दाबी गरेको छ । मेलाको चौथो दिन शनिवारसम्म २६ हजार भन्दा धेरै दर्शकले मेला

गोरखाको वाणिज्य बैंक आजदेखि बिहान सात बजेबाट खुल्ने

  सरकारी कारोबार बढि हुने राष्टिूय वाणिज्य बैंक गोरखा शाखाले आइतबारबाट बिहानी सत्रमा पनि सेवा दिने भएको छ । दशैं, तिहारलगायत चाडबाडका कारण सेवाग्राहीको चाप बढेपछि बैंकले बिहानी सत्रमा अतिरिक्त

लमजुङको अलैंची बारीमा गोरखाका किसान

दरौंदी ः गोरखाका किसानले अलैंची खेतीबारे लमजुङको छिनखोलामा स्थलगत अध्ययन गरेका छन् । अलैंची खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि गोरखाका ३५ जना कृषक अलैंची खेतीबारे बुझ्न छिनखोला पुगेका हुन्

कृषि विकास बैंक ह्याकिङ प्रकरण : बैंककै कर्मचारीको संलग्नता !

८ असोज, काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय सिस्टम हृयाकिङको विषय चर्चामा छ । चिनियाँ हृयाकरहरुले एटिएम हृयाक गरेर करोडौं रकम निकालेको विषय सेलाउन नपाउदै पुनः कृषि विकास बैंक ह्याक

बूढीगण्डकी प्रभावितलाई मुआव्जा प्रक्रिया ढिला गरिए आन्दोलन गर्ने कांग्रेसको चेतावनी

  नेपाली काङ्ग्रेस गोरखाले बूढीगण्डकी प्रभावित आरुघाट, आर्खेत, विशालनगर, खहरे क्षेत्रका बासिन्दाका लागि तत्काल उचित मुआव्जा निर्धारण गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गरी काङ्ग्रेसले लामो समयदेखि घरजग्गा

हिमचुलीको खुद बचत ३२ लाख

हिमचुली बचत तथा ऋण सहकारी संथा लिमिटेडले एक बर्षको अबधिमा ३२ लाख रुपैयाँ खुद बचत गरेको छ । संस्थाको २७ औं बार्षिक साधारण सभाका अबसरमा दिईएको जानकारी अनुसार एक बर्षको