
गोरखा नगरपालिकको वडा नम्बर ४ फिनाम, २ ताप्ले र १ श्यामबजार क्षेत्रमा बिना दर्ताका पसल संचालनमा रहेको पाइएको छ । नगरपालिकाको टोलीले मंगलवार कोखे आहाले, श्याम बजार,कटुसघारी लगायत ठाउँमा होटल,

आन्तरिक तथा बाह्य पर्यटकको माग र स्थानीयबासीको आग्रहलाई कार्यान्वयन गर्दै गोरखा संग्रहालयले हप्ताको सातै दिन संग्रहालय खुला गर्ने निर्णय गरेको छ । भ्रमणबर्ष २०२० लाई मध्यनजर गरी पर्यटकको

गोरखा सदरमुकाममा रिलायन्स फाइनान्स लिमिटेड सञ्चालनमा आएको छ । यसअघि क श्रेणीका बैंकहरु स्थापित थिए । ख श्रेणीका विकास वैंकहरु पनि प्रसस्तै स्थापित थिए । प्रसस्त मात्रामा माइक्रोफाइनान्स र

धेरै फल्ने आशले स्थानीय जात छाडेर हाईब्रिड पायोनियर जातको धान रोपेका गोरखाका किसान धानमा बाला नलागेपछि चिन्तित छन् । उक्त जातको धान लगाएको अधिकासं ठाउँमा बाला नलाग्ने समस्या देखिएको गुनासो

एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा

सिबी अधिकारी नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन

गोरखा चेम्वर अफ कमर्शले यो वर्षको दशैं सस्तो बजार मेलाबाट साढे ६ लाख रुपैया आम्दानी गरेको छ । असोज ८ देखि १७ गतेसम्म गोरखा सदरमुकाममा सम्पन्न मेलामा ६ लाख ६२

अबैध रुपमा तिब्बततर्फ निकासी हुनसक्ने आशंकामा प्रहरीचौकी छेकम्पारले शुक्रबार राती ५० किलोग्राम यार्सागुम्बा नियन्त्रणमा लिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना, जगत भन्सार कार्यालय तथा प्रहरीलाई जानकारी नदिई हेलिकोप्टरबाट

लामो समयदेखि बन्द रहेको पालुङ्टार विमानस्थलको पूर्वाधार सुधारका लागि यो बर्ष बजेट बिनियोजन भएको छ । पालुङ्टार नगरपालिका ५ स्थित सो विमानस्थलका लागि चालु आर्थिक बर्षका नेपाल सरकारले ८८

सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरीद बिक्री शुरु भएको छ । गीत सङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य