| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोरखामा पनि गरिमाको धान फलेन, क्षतिपूर्ति दिन माग

किरण लोहनी : उन्नत जातको भनेर लगाइएको गरिमा जातको धानमा फल नलागेपछि लगाएका गोरखा पालुङटार नगरपालिकाको विभिन्न क्षेत्रका किसान चिन्तित बनेका छन् । पालुङटारको वडा नम्वर ५ गौंडा बगर र

अमेरिका मोहले राहदानी बनाउनेको भिड

अमेरिकी सरकारले डिभी भर्न राहदानी अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय गोरखामा राहदानीका लागि सिफारिस लिनेको भिड बढेको छ । असोज १५ गते सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा

१२७ जनाले मनास्लु हिमाल आरोहण गरे

शरद ऋतुको यो सिजनमा अहिलेसम्म १२७ जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। मनास्लु आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएकोमा एक सय २७ जनाले सफल आरोहण गरेका पर्यटन

गोरखामा खाद्यान्न उत्पादन घट्दो

किरण लोहनी ः २०७२ सालको भूकम्पदेखि गोरखामा खाद्यान्न उत्पादन घट्दै गएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले सङ्कलन गरेको तथ्याङ्क अनुसार जिल्लामा उत्पादित खाद्यान्नले यहाँको माग पूरा गर्ने अवस्था कमजोर बन्दै

गोरखकाली सहकारीको अध्यक्षमा सुजन

गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा तथा १५ औ अधिवेशनले सुजन कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा ताराकुमारी बस्न्यात, सचिव देवेन्द्र बस्नेत,

तारापुञ्ज बाख्रापालन सहकारीमा गोबर्धन

गोरखा नगरपालिका ८ को तारापुञ्ज बाख्रापालन कृषि सहकारी संस्थाको १० औं साधारण सभा तथा ५ औं अधिबेसनले गोबर्धन कट्टेलको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष

विदेशबाट फर्केर कृषिबाट वार्षिक डेढ करोड आम्दानी

अञ्जली थापा मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताउनुभएको छ । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उहाँले वार्षिक

सुनको मूल्य घट्यो

निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा आज प्रतितोलामा रु १०० कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला

मृगौला पीडित पम्फालाई महिला उद्यमीको सहयोग

गोरखा नगरपालिका ३ नारेश्वरकी दुवै मृगौला पिडीत पम्फा श्रेष्ठको उपचारका लागि गोरखाका महिला उद्यमीहरुले आर्थिक सहयोग गरेका छन् । गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी समितिले आठौं स्थापना दिवसको अबसरमा

गोरखाको दशैं सस्तो बजार मेलामा च्याङ्ग्रा बिक्री सुरु

  गोरखा सदरमुकाममा जारी दोस्रो दशैं सस्तो वजार मेलामा मुस्ताङबाट ल्याइएको भेडा च्याङ्ग्राको बिक्री सुरु भएको छ । ज्यूँदो च्याङ्ग्रा प्रतिकिलो सात सय रुपैयाँको दरले बिक्री भैरहेको आयोजक गोरखा चेम्वर