| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोरखाका सरकारी कार्यालयबाट पौने ७३ करोड रुपैयाँ राजस्व संकलन

  अनुपमा खनाल : गोरखाका सरकारी कार्यालयबाट गत बर्ष पौने ७३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । संघ र गण्डकी प्रदेश मातहत रहेका सरकारी कार्यालयबाट आर्थिक बर्ष २०७५÷०७६ मा

मनास्लुको फेदीमा मनास्लु ड्रप पानी उद्योग सञ्चालन

गोरखाको हिमालपारि सिर्दिबास मा प्रशोधित खानेपानी उद्योग सञ्चालन गरिएको छ । चुमनुब्री ३ फिलिममा मनास्लु डूप इण्डस्टिूज नामको उद्योग सञ्चालन गरिएको हो । स्थानीय चार जना युवा उद्यामीहरुले आठ लाख

मुग्लिङ-नारायणघाट सडक खण्ड : १४ नयाँ पुल बन्ने

नारायणघाट-मुग्लिङ सडकखण्डका पुलको क्षमता विस्तार गरिने भएको छ। दुई लेन चौडा सडकमा मध्यमस्तरका पुल छन्। सडक विभाग पुल महाशाखाले सडकको आकार अनुरूप पुल विस्तार गर्न लागेको हो।नारायणघाट-मुग्लिङ सडकखण्डका पुलका डिजाइन

हजारको नोटमा अब जुम्ल्याहा हात्ती

अब एक हजारको नोटमा एक जोर हात्ती हुने भएका छन्। एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चितवनका जुम्ल्याहा हात्ती राम

यथासीघ्र मुआव्जा नदिए चारबर्षदेखिको क्षतिपूर्ति दिन आरुघाटबासीको माग

अनुपमा खनाल : बुढीगण्डकी जलविद्युत आयोजना को मुआब्जा निर्धारण गर्न बाँकी क्षेत्रको तुरुन्तै मुआब्जा नदिए क्षतिपुर्ति दिन प्रभावितले माग गरेका छन् । चारबर्षदेखि सरकारले जग्गा रोक्का गरेर मुआब्जा नदिएकाले उनिहरुले

दशैं सस्तो व्यापार मेला तयारीको ४० प्रतिशत काम सम्पन्न, मेलामा साल्ट ट्रेडिङ र खाद्य संस्थानले पनि सुपथ मूल्यका सामग्री बेच्ने

  गोरखा च्याम्बर अफ कमर्शले यही असोजको आठ गतेदेखि सञ्चालन गर्न लागेको दशै सस्तो व्यापार मेलामा नेपाल खाद्य संस्थान र साल्ट टूेडिङ कर्पोरेशनले पनि स्टल राख्ने भएको छ । दशैंका

सर्वोच्चद्वारा पप्पुको पक्षमा आदेश, बुटार पुल बनाउन पुल निर्माणका लागि ‘पप्पु’लाई अन्तिम मौका

किरण लोहनी : पाँच वर्षदेखि अलपत्र पृथ्वीराजमार्गको चुमखोला र गोरखाको मकैसिङको बुट्टार जोड्ने त्रिशुलीमाथिको पुल निर्माणका लागि ठेकेदार कम्पनी पप्पु कन्स्टूक्सनलाई अन्तिम मौका दिइने भएको छ । आगामी असार मसान्तसम्ममा

बूढीगण्डकी डुबानमा पर्ने घरगोठ, बिरुवाको तथ्याङ्क संकलन

बुढिगण्डकी जलविद्युत आयोजना को डुबानमा पर्ने गोरखा तर्फका घरगोठ, बिरुवाको तथ्यांक संकलन भएको छ । वातावरण, मुआब्जा वितरण तथा पुनःस्थापना इकाइले परिचालन गरेको प्राविधिक सहितको टोलीले आरुघाट र आर्खेत बजार

नेपाल टेलिकमको न्याक, उहिया र केरौंजाको संरचना लामो समयदेखि अलपत्र

  चुमनुब्री ३ न्याकमा नेपाल टेलिकमको फोरजीको टावर राख्ने भनी उपकरण राख्ने घर बनायो । अब केही समयको विदापछि आएर टावर निर्माण गर्ने भनेर कर्मचारी फर्किए । टावर बनाउने मान्छे

दशैं सस्तो मेलाका बिषयमा छलफल, अबरोध नगर्ने बिषयमा समझदारी

गोरखा चेम्वर अफ कमर्शले गर्न लागेको दशै सस्तो मेलाका विषयमा गोरखा उद्योग वाणिज्य संघले बिरोध गरेपछि सर्वपक्षीय बैठक भएको छ । हरमटारी खेलकुद मैदानमा असोज ८ गतेदेखि हुन लागेको मेलाका