| आइतवार, कार्तिक २२, २०८३

अर्थ

साधना लघुबित्तले प्रारम्भिक साधार सेयर(आइपीओ) निस्कासन गर्ने

गोरखामा प्रधान कार्यालय रहेको साधना लघुबित्त बित्तीय संस्थाले प्रारम्भिक साधार सेयर(आइपीओ) निश्कासन गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको तेश्रो बार्षिक साधारण सभाले आइपीओ निश्कासन गर्ने निर्णय गरेको प्रमुख कार्यकारी

च्याप्प समाउदै कर्जा भिडाउने लघुवित्तलाई कारबाही हुन्छ : गभर्नर नेपाल

  अव्यवस्थित ढंगले कर्जा प्रबाह गर्ने लघुवित्तीय संस्थाहरुलाई कारबाही गर्ने नेपाल राष्ट्रवैंकका गभर्नर चीरञ्जिवी नेपालले चेतावनी दिएका छन् । देशभरि लघुवित्तहरुले अहिले जथाभावी कर्जा प्रबाह गरिरहेकोप्रति आपत्ति जनाउँदै बेलगाम कर्जा

एनएमवि बैंकद्धारा विमा रकम भुक्तानी

एनएमवि बैंकले गोरखा जिल्ला भीमसेन गाँउपालिका, वडा नं. ३ तान्द्राङ निवासी गंगादेवी सापकोटालाई उनका छोराको जीवन विमा वापतको क्षतिपूर्ति बिमा रकम सातलाख रुपैया मात्र) हस्तान्तरण गरेको छ । सो समारोहमा

भ्रमणबर्ष २०२० का लागि गोरखाका १० पर्यटकीय स्थल सिफारिस, चुमनुब्री र आरुघाटले नामै बुझाएनन्

  भ्रमण बर्ष २०२० मा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला समन्वय समिति गोरखाले १० वटा पर्यटकीय स्थलको सूची प्रदेश सरकारको पर्यटन मन्त्रालयमा पठाएको छ । आइतबार सम्पन्न जिल्ला समन्वय समितिको

गोरखाका सरकारी कार्यालयको विकास बजेट खर्च न्यून

गोरखाका सरकारी कार्यालयले पुँजीगत तर्फको बजेट लक्ष्यअनुसार खर्च गर्न सकेका छैनन् । पहिलो चौमासिक(कात्तिक महिना)सम्म बजेटको खर्चदर न्यून रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पूर्वाधार निर्माणमा काम

आरुघाट र बोर्लाङका दुईवटा सहकारी संस्थालाई राष्ट्रियस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन ब्राण्ड)

  गोरखाको आरुघाट र बोर्लाङका दुईवटा सहकारी संस्थाले राष्ट्रियस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन ब्राण्ड) पाएका छन् । भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङको भीमकुल वचत तथा ऋण सहकारी संस्था र आरुघाट

मुआब्जा माग्दै आरुघाट क्षेत्रका दुई सयभन्दा बढिले लालपूर्जा बुझाए

बूढीगण्डकी आयोजनाको प्रभावित क्षेत्र आरुघाट, आर्खेत, विशाल नगर र खहरेका बासिन्दाले मुआव्जा लिनका लागि धमाधम लालपूर्जा पेश गर्न थालेका छन् । मुआब्जा निर्धारणमा असन्तुष्टि जनाउँदै आन्दोलन गरेका बूढीगण्डकी प्रभावित आरुघाट

भ्रमण बर्ष २०२० : ५ महिनामा ७६५ बिदेशीले मात्रै घुमे गोरखा संग्रहालय

अश्वीन दानी : नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बिगत पाँच महिनाको अवधिमा सात सय ६५ जना विदेशी पर्यटकले मात्रै गोरखा संग्रहालय भ्रमण गरेका छन् । चालु आर्थिक बर्ष २०७६/०७७

गोरखामा भीमसेन थापाको सालिक स्थापना, सालिक पर्यटनमन्त्रीद्वारा अनावरण गरिने

गोरखा नगरपालिका ४ पिपलथोकमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिक स्थापना गरिएको छ । भीमसेन थापाको जन्मस्थल भनेर प्रसिद्ध पिपलथोकमा नवनिर्मित सालिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले

टावर बनेको महिनौँ बित्दा पनि गोरखाको उहियामा टेलिफोन सेवा सुरु भएन

दरौंदी : धार्चे गाउँपालिका वडा नं. ३ उहियामा नेपाल टेलिकमले महिनौअघि निर्माण गरेको टावरबाट सेवा प्रबाह नगर्दा स्थानीयबासी मोबाइल फोन प्रयोग गर्नबाट बञ्चित भएका छन् । चार महिनाअघि निर्माण गरेको