| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गण्डकी गाउँपालिका वडा नं. ८ गोरखाकै पहिलो काठेपोलमुक्त वडा घोषणा

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ (साबिक घ्याल्चोक गाविस)लाई जिल्लाकै पहिलो काठेपोलमुक्त वडा घोषणा गरिएको छ । शनिवार एक समारोहका बीच सांसद हरिराज अधिकारीले उक्त वडालाई काठेपोल मुक्त वडा घोषणा

भूकम्पपछि खाद्यान्न उत्पादनमा कमी, दुर्गम गाउँहरुमा खाद्य संकट हुनसक्ने

गोरखाका विभिन्न दुर्गम गाउँहरुमा खाद्यान्नको संकट हुनसक्ने संकेत देखिएको छ । दुर्गम भेगमा भूकम्पपछि खाद्यान्न उत्पादनमा कमी हुदै गएको र धेरै उर्वरा भूभाग बाँझै रहेकाले खाद्यान्न संकटको अवस्था रहेको विज्ञहरुले

मिहिनेत गरे स्वदेशमै मालामाल, कुखुरा पालनबाट परशुराम बने करोडपति

घरमा कृषि र पशु स्याहार्ने कामले दिक्क भएर सन् २००४ मा इजरायल पुगेका गोरखा नगरपालिका ८ डुम्रीडाँडाका परशु राम बस्नेतले त्यहाँ पनि पशु तथा, कुखुरा फर्ममा काम गर्नुप¥यो । कमर्समा

चनौटे लायगाउँ मगर समूहको भवन निर्माण गर्न रु. ५० हजार प्रदान

सांसद भएवापत पाउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्रका बिभिन्न विकास निर्माणमा खर्च गर्दै आएका गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले कात्तिक महिनाको तलवभत्ता पनि समुदायमा प्रदान गरेका छन् । बुधबार सम्पन्न एक कार्यक्रममा

अबुवा–बिर्दीसेरा सडकको कालोपत्रे एक हप्तामै उप्कियो

  गोरखा नगरपालिका १३ अबुवादेखि आठसय मिटरसम्म गरिएको सडक कालोपत्रे एकहप्ता नबित्दै उप्किएको छ । गुणस्तरहीन कालोपत्रे गरेका कारण एकहप्ताभित्रै सडकमा खाल्डैखाल्डा परेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । गत

‘स्थानीय व्यापारीले कब्जा गरेर सहकारी पसल डुब्यो’

२०६६ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सञ्चालन भएका उपभोक्ता सहकारी पसल १० बर्षको अवधिमा सबै बन्द भए । गोरखाबजारको जनमुखी उपभोक्ता सहकारी मात्र सञ्चालनमा छ । सुपथ मुल्यको पसलका कारण

सरकारी अनुदान पाएका सुपथ मूल्यका सहकारी पसल डुबे

गाउँगाउँमा सहकारी, घरघरमा भकारी अबधारणाअनुसार २०६६ सालमा सञ्चालन भएका सुपथ मूल्यका सहकारी पसलहरु बन्द भएका छन् । सरकारबाट एकलाख रुपैयाँ अनुदान लिएर सञ्चालन भएका ६५ सहकारी पसलमध्य अहिले नौ वटा

यसरी छेकिएको थियो गोरखा सदरमुकाममै ठेक्का

  फुजेलका अञ्जन सिँखडा गोरखा अस्पतालले आव्हान गरेको औषधी खरिदसम्बन्धी टेण्डर फारम खरिद गर्न गत ११ गते गोरखा अस्पताल पुगे । उनको हातमा पट्टी बाँधिएको थियो । सरासर प्रशासन शाखामा

आरुघाट क्षेत्रको जग्गा वर्गीकरण तथा मुआव्जा पुनरावलोकनका लागि पहल गर्ने सहमति

बूढीगण्डकी आयोजनाका कारण डुबानमा पर्ने आरुघाट, आर्खेत, विशालनगर र खहरे बजार क्षेत्रको हालै निर्धारित जग्गा बर्गीकरण र मुआव्जा निर्धारणको निर्णय पुनरावलोकनका लागि गृहमन्त्रालयलाई अनुरोध गर्ने समझदारी भएको छ । मंगलबार

पालुङ्टार ९ मा जहाँतहीँ काठेपोलै काठेपोल

काठेपोलमुक्त जिल्ला बनाउनका लागि विद्युत प्राधिकरण, गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति तथा सांसदहरु लागि परेका छन् । पालुङ्टार नगरपालिका वडा नं. ९ मा भने अझै पनि काठेपोलकै भरमा विद्युत वितरण