| आइतवार, कार्तिक २२, २०८३

अर्थ

सडक सर्भे गर्न सांसद दवाडी प्राविधिकसंग फित्ता तान्दै सडकमा

प्रदेश सरकारले बजेट बिनियोजन गरेको सडकको सर्भे गर्न गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडी आफै सडकमा खटिएका छन् । चालु आर्थिक बर्ष प्रदेश सरकारले बजेट बिनियोजन गरेको भच्चेक हुदै खरिबोट जाने

बूढीगण्डकी जलविद्युत आयोजनाले रुने बनायो

यदु अधिकारी : नेपालका १८ वटा राष्ट्रिय गौरवको योजना मध्ये बूढी गण्डकी जलविद्युत उत्कृष्ट योजनामा पर्छ । सरकारले सर्भे गरेर १२०० मेघावाट विद्युत निकाल्ने निर्कोल गरेपछि नेपालभर खुशीयाली छायो ।

गोरखकाली रबर उद्योगका मजदुर, कर्मचारीलाई अन्तिम भुक्तानी तयारी

बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगका कर्मचारी र कामदारलाई अन्तिम चरणको भुक्तनी गर्ने तयारी गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त उद्योगका अवकाश प्राप्त कर्मचारी तथा कामदारलाई तेस्रो

आरुघाटमा जारी आन्दोलन स्थगित, मुआव्जा पुनरावलोकनका लागि उजुरी दिने, गृह र उर्जा मन्त्रालयसंग वार्ता गर्न समिति गठन

  हालै निर्धारित मुआव्जाप्रति असन्तुष्ट आरुघाट, आर्खेत, विशालनगर तथा खहरे बजारबासीको आन्दोलन हाललाई स्थगित भएको छ । आन्दोलनलाई काठमाडौं केन्द्रीत गर्ने र आइतबारदेखि बजार खुलाउने निर्णय भएको जिल्ला समन्वय समितिका

आरुघाटमा जारी आन्दोलन स्थगित, मुआव्जा पुनरावलोकनका लागि उजुरी दिने, गृह र उर्जा मन्त्रालयसंग वार्ता गर्न समिति गठन

हालै निर्धारित मुआव्जाप्रति असन्तुष्ट आरुघाट, आर्खेत, विशालनगर तथा खहरे बजारबासीको आन्दोलन हाललाई स्थगित भएको छ । आन्दोलनलाई काठमाडौं केन्द्रीत गर्ने र आइतबारदेखि बजार खुलाउने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य

स्वरोजगार बन्न चाहनेलाई पालुङ्टारनगरपालिकाले बिनाब्याज १० लाखसम्म ऋण दिन थाल्यो

  पालुङटार नगरपालिकाले नगरबासीलाई स्वरोजगार बनाई कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि बिना ब्याज कर्जा वितरण गर्न सुरु गरेको छ । शुक्रबार एक औपचारिक समारोहको आयोजना गरी नगरपालिकाका मेयर दीपकबाबु कँडेलले

मुआव्जा पुनरावलोकन गर्न उद्योग वाणिज्य संघ आरुघाट बजार इकाइको आग्रह

गोरखा उद्योग वाणिज्य संघ आरुघाट वजार इकाईले पनि आरुघाट, खहरे र विशालनगरक्षेत्रको मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै इकाइले ती वजारक्षेत्रको बहुआयामिक महत्व कुण्ठित हुने गरि

लाप्राकी नयाँ घरमा
एकीकृत बस्ती बनाए गण्डकी प्रदेश सरकारले अनुदान सहयोग गर्ने

घडेरीका नाममा धमाधम खेतीयोग्य जमिन मासिन थालेपछि गण्डकी सरकारले एकीकृत बस्तीको परिकल्पना अघि सारेको छ । भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एकीकृत बस्ती मार्फत कृषियोग्य जमिन जोगाउन जग्गा एकीकरण

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित छ : उर्जा मन्त्री पुन

  सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि मात्रै गरिएको भन्दै पुर्नस्थापना र पुनर्वासमा सघाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

झर्ने सुन्तला जोगाउन बोट वरिपरि जाली ओछ्याउँदै

  गोरखाको सुन्तला जोनका किसानले सुन्तला भित्र्याउँदा १० प्रतिशत फुटेर नष्ट हुने गरेको तथ्याङ्क छ । सुन्तला जोन परियोजनाको कार्यालयले जोन अन्तर्गतका ४९ वटा बगैंचाको सर्भेक्षण गर्दा यस्तो तथ्याङ्क भेटिएको