| आइतवार, कार्तिक २२, २०८३

अर्थ

६० लाख लगानीमा गोरखामा सिरक, दसना उद्योग

दरौँदी समाचारदाता ः गोरखा नगरपालिका वडा नम्बर ८ मा स्थानीय बिनोद बस्नेतले ६० लाख लगानीमा बिस्नेत कपास तथा सिरक दसना उद्योग संचालन गरेका छन् । जर्मन प्रविधिको मेसिन भारतबाट ल्याएर

गोरखाका सुनचाँदी ब्यवशायीद्धारा गौतम बुद्ध रङ्गशाला निर्माणमा सहयोग

दरौँदी समाचारदाता ः सुनचाँदी ब्यवशायी संघ गोरखामा आवद्ध ब्यवशायीहरुले शनिवार दिनभर गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला चितवनमा ढुङ्गा बोके । धुर्मु सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको मैदानमा गोरखादेखि गएर २० जना भन्दाबढि

महादेवटारमा पहिलो पटक मास महोत्सव, मास किन्नेको ओईरो, ८ लाखभन्दा बढिको बुकिङ

आशिसकुमार भट्ट ः गोरखाको भिमसेन थापा गाउँपालिकामा पहिलो पटक मास महोत्सव भएको छ । उद्यमशिल साना किसान कृषि सहकारी संस्थाले पहिलो पटक मंगलवार आयोजना गरेको मास महोत्सवमा १७ लाख ५०

काशिगाउँमा हाटबजार : शहरको भन्दा सस्तो विषादि रहित तरकारी

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा स्थानीयले हाटबजार सुरु गरेका छन् । कासिगाउँ कृषि सहकारी संस्थाको सहयोगमा २०७४ सालदेखि सुरु भएको हाटबजार अहिले पनि निरन्तर चलिरहेको छ ।  ‘पहिले महिनामा दुई

बारपाक सुलिकोटको सबै वडाका उपभोक्ता समितिलाई अभिमुखिकरण

दरौँदी समाचारदाता ः चालु वर्ष गाउँपालिकाले सम्पन्न गर्ने योजनाको प्रभावकारी कार्यन्वयन गराउन बारपाक सुलिकोट गाउँपालिकाले सबै वडाका उपभोक्ता समितिलाई तालिम दिएको छ । योजना सम्झौता गर्नु अघि वडा स्तरमा पुगेर

सहकारी संघ गोरखाले रजत जयन्ती मनायो

दरौँदी समाचारदाता ः जिल्ला सहकारी संघ गोरखाको रजत जयन्ती तथा २६ औँ वार्षिक सभा शनिवार सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइरालाको अध्यक्षता तथा गण्डकी प्रदेशका भूमी

महिला उद्यमीको साधारण सभा

उद्योग बाणिज्य संघ गोरखा अन्र्तगतको महिला उद्यमी बिकास समितिको आठौँ साधारण सभा शनिवार सम्पन्न भएको छ । समितिकी अध्यक्ष रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति संघका बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष

खच्चडले बोक्न मिल्ने सामान हेलिकोप्टरलाई बोक्न नदिने निर्णय

उत्तरी गोरखामा सञ्चालित करिब तीनहजार खच्चडलाई काम दिनका लागि खच्चड ब्यवसायी समिति गोरखाले बिभिन्न निर्णयहरु गरेको छ । शनिबार सम्पन्न समितिको भेलाले खच्चडले बोक्न मिल्ने सामान ढुवानी गर्न हेलिकोप्टर प्रयोग

गोरखाको आर्थिक विकासमा यहाँका पर्यटकीय स्थलको भूमिका

पवनरमण खनाल : गोरखा जिल्ला भन्ने वित्तिकै ऐतिहासिक पर्यटन, धार्मिक पर्यटन, प्राकृतिक पर्यटन, ग्रामीण पर्यटन तथा साहित्यक पर्यटन साथै शैक्षिक पर्यटनको दृष्टिकोणवाट महत्व रहन्छ । खास गरी गोरखा जिल्लामा विश्व

प्रहरी कार्यालयको मुख्यगेटमा वाणिज्य वैंकको एटिएम सेवा सञ्चालन

  राष्ट्रिय वाणिज्य वैंक, गोरखाले जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा एटीएम सेवा सञ्चालन गरेको छ । सोमबारदेखि एटिएम सेवा सञ्चालन गरेको वैंकका सहायक प्रवन्धक सुजन क्यापछाकी मगरले जानकारी दिए ।