| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोरखामा क्रियाशील सबै पत्रकारको कोरोना बिमा

नेपाल पत्रकार महासंघ गोरखाले गोरखामा कार्यरत सबै पत्रकारको कोरोना बिमा गरेको छ । महासंघमा आवद्ध भएका ४० जनाको कोरोना बिमा गरिएको महासंघका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए । प्राइमर इन्सुरेन्स

अजिरकोट गाउँपालिकाद्वारा प्रहरीलाई दुईवटा मोटरसाईकल सहयोग

गोरखाको अजिरकोट गाउँपालिकाले दुईवटा मोटरसाईकल प्रहरीलाई सहयोग गरेको छ । गाउँपालिकाको बालुवा र चनौटे चौकीमा रहेका प्रहरीलाई पालिका भित्रका गाउँबस्तीमा गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले मोटरसाईकल दिइएको गाउँपालिकाका अध्यक्ष

शुल्क तिर्न इच्छुकलाई होटलमै क्वारेण्टाइन र आइसोलेशन

  निर्धारित शुल्क तिरेर होटलमैे क्वारेण्टाइन तथा आइसोलेशनमा बस्न चाहनेले अब सो सुविधा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको स्थानीय तहसँगको समन्वय बैठकले होटलको सुविधामा आइसोलेशन तथा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आरुघाटका करिब चारसय जनालाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरखाको आरुघाट गाउँपालिकाले तीनसय ८० जनालाई १५ दिनको रोजगारी दिने भएको छ । कोराना भाइरसका कारण रोजगार गुमेका र मजदुरी गरी बिहान बेलुकी छाक जुटाउन समस्या

गोरखाका ११ वटा स्थानीय तहलाई चार अर्ब ४१ करोड रुपैयाँ बिनियोजन

गोरखाका ११ वटा स्थानीय तहलाई संघीय सरकारले बिभिन्न शीर्षकमा चार अर्ब ४१ करोड १३ लाख रुपैयाँ बिनियोजन गरेको छ । आगामि आर्थिक बर्ष २०७७।०७८ का लागि वित्तीय समानिकरण, सशर्त, समपुरक

जाल्पा लघुबित्तद्धारा गाेरखाका ६ स्थानिय तहलाई रकम हस्तान्तरण

दरौँदी समाचारदाता  : जाल्पा लघुबित्तीय संस्था लिमिटेडले गाेरखाका छ ओटा स्थानीय तहलाई १०/१० हजार रकम हस्तान्तरण गरेको छ । विश्वभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस राेकथाम तथा न्युनिकरणका लागि उक्त

आर्थिक बर्ष २०७७/०७८ को बजेटमा गोरखाका तीन शीर्षक

बिहिबार सार्वजनिक गरिएको बजेटमा गोरखाका तीनवटा शीर्षक संलग्न छन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेटमा गोरखाका तीन शीर्षक समेटिएका हुन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट काटी कोरोनाविरुद्धको अभियानमा लगाउन सांसद दवाडीको माग

  गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडीले हरेक पालिकामा प्रदेश सरकारको तर्फबाट छुट्टै एकाइ खडा गर्न माग गरेका छन् । बिहिबार संसदको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा बोल्दै दवाडीले प्रदेश सरकारको

चितुवाले जनावर मा¥यो भने किसानलाई क्षतीपूर्ती, चालु वर्ष गोरखामा २३ लाख बितरण

गोरखामा चितुवा देखिने क्रम बढेसँगै घरपालुवा जनावरमाथी चितुवाको आक्रमण दर बढेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग अन्र्तगतको मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालयले चालु वर्ष एक सय ९३

बारपाकमा एक महिनापछि बिजुली बल्यो, गुम्दामा अझै मर्मत भएन

गोरखाको बारपाकमा अबरुद्ध विद्युत सुचारु भएको छ । एक महिना पछि बिजुली बलेको स्थानीय बिरबहादुर घलेले बताए । बारपाक सुलिकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालयको सहयोगमा विद्युतिकरणको मुख्य उपकरण मर्मतपछि बत्ती