
प्रशोधित पानी प्रतिजार ५० रुपैयाँ र प्रति बोत्तल १६ रुपैयाँमा किनबेच गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराले निर्देशन गरेको छ । बिहिबार गोरखा बजारको अनुगमनको क्रममा प्रशोधित पानी

अति विपन्न तथा समयमै कर तिर्ने व्यवसायीलाई धार्चे गाउँपालिकाले विद्युत महशुलमा राहत दिने भएको छ । गाउँपालिकाको बुधबार सम्पन्न सातौँ गाउँसभाले ‘जोखिम तथा संवेदनशील समुदाय र समयमै कर तिर्ने

आउँदो आर्थिक बर्षका लागि पालुङटार नगरपालिकाले तयार गरेको ८० करोड ४६ लाख ५० हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम बुधबार सम्पन्न सातौँ नगरसभाले पास गरेको छ । नगरप्रमुख दीपकबाबु कँडेलद्वारा

बुधबार सम्पन्न छैठौँ नगरसभाले गोरखा नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि नगरप्रमुख राजनराज पन्तद्वारा नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रम पास

कोरोना भाईरस (कोभिड १९) को जोखिमका बेलापनि नियमित काममा खटिएका गोरखाका एम्बुलेन्स चालकहरुलाई प्रोत्साहन भत्ता दिइने भएको छ । क्वारेन्टिन स्थलदेखि आईसोलेसन सम्म उपचारका लागि बिरामी बोकेर लगेका एम्बुलेन्स चालकलाई

कोरोना संक्रमितको राम्रोसँग उपचार गर्न गोरखा सदरमुकाममा एकसय र सदरमुकाम बाहिर ६५ बेडको क्वारेन्टिन सहितको ब्यवस्थित आईसोलेसन निर्माण गर्ने निर्णय भएको साता बितिसक्दा कुनै तयारी थालिएको छैन । मंगलवार कोरोना

नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पिसिआरको दायर बढाउन माग गरेको छ । जिल्ला सभापति हरिबहादुर घलेको नेतृत्वमा मंगलवार जिल्ला प्रशासन

गोरखा बजारमा भारी बोकेर जीवन गुजारा चलाइरहेका गोपी नेपालीलाई बेलायत बस्ने एक गोरखालीले आर्थिक सहायता प्रदान गरेका छन् । कोरोना र त्यसपछिको लकडाउनका कारण भारी बोक्न नपाएर परिबार पाल्न कठिन

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७७।०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै

गोरखा क्षेत्र नं. २ बाट विजयी गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले त्रिभुवन विमानस्थलमा रहेका मजदुरहरूलाई खाद्यान्न सहयोग गरेका छन् । गोरखा घर भई विमानस्थलमा मजदुरको रुपमा काम गरिरहेकाहरूलाई चामललगायतका