| आइतवार, कार्तिक २२, २०८३

अर्थ

एकिकरण नेपालद्वारा गोरखा नगरपालिकालाई २५ हजार सहयोग

गोरखा नगरपालिका ११ स्थित तेह«ो किलोमा कार्यालय रहेको एकिकरण नेपालले गोरखा नगरपालिकालाई २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाका कार्यकारी निर्देशक हरि देबकोटाले कोभिड १९ को रोकथाम

मानव सेवा आश्रम र गुरुकुललाई खाद्यान्न सहयोग

गोरखा नगरपालिका ६ पाटेचौर बस्दै आएका काजिराम थापाले मानव सेवा आश्रम गोरखा र गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाईरसको त्रासका कारण दुई साता सम्म लकडाउन

उद्योग बाणिज्य संघद्वारा गोनपा भित्रका स्वास्थ्यकर्मीलाई पानी र चाउचाउ सहयोग

गोरखा उद्योग बाणिज्य संघले गोरखा नगरपालिका मातहतका स्वास्थ्यकर्मीलाई एक सय प्याक पानी र ५० कार्टुन चाउचाउ सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमण रोकथामका लागि नियमित सेवामा खटिएका स्वास्थ्यकर्मी र

साधना लघुवित्तद्वारा कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सात पालिकालाई सहयोग हस्तान्तरण

साधना लघुवित्त वित्तीय संस्थाले गोरखाका बिभिन्न स्थानीय तहहरुलाई कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका तथा लकडाउनका लागि समस्यामा परेका समुदायलाई खाद्यान्न राहतका लागि आर्थिक सहायता प्रदान गरेको छ । गोरखामा प्रधान

माछाखोला हाइड्रोपावरमा वाणिज्य वैकले ४९ करोड लगानी गर्ने

विकास हाइड्रोपावर कम्पनीले प्रवद्र्धन गरेको माछाखोला (जेरबु खोला) मा अवस्थित माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । गोरखाको धार्चे गाउँपालिकामा अवस्थित यो जलविद्युत् आयोजना ४.५५ मेगावाट क्षमताको छ

सामुहिक खेतीमा रमाउँदै कर्मसिङका कर्मशील महिलाहरु

गोरखा नगरपालिका १३ अबुँवा, कर्मसिङफाँटका महिलाहरु सामुहिक खेतीमा लागेका छन् । स्थानीय २९ घरका महिलाहरु कर्मसिङ तरकारी तथा फलफूल उत्पादन महिला समूह गठन गरी सामुहिक तरकारी खेतीमा लागेका हुन् ।

प्रमुख उपप्रमुखसंग नाम जोडेर कार्यक्रम बजेट बनाउने क्रम बढ्यो

गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखले दीगो र देखिने कार्यक्रम भन्दा सस्तो लोकप्रियता कमाउने कार्यक्रम गरेको भनेर आलोचना भइरहेका बेला यहाँका अधिकांश नगरपालिका, गाउँ पालिकाले प्रमुख, उपप्रमुखसंग नाम जोडेर बजेट तथा कार्यक्रम

गोरखाको सिरानचोकमा औद्योगिक ग्राम बनाउन सम्झौता

गोरखाको सिरानचोक गाउँपालिकामा औद्योगिक ग्राम निर्माण हुने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय र गाउँपालिका बिच औद्योगिक ग्राम निर्माण गर्ने विषयमा बुधवार सम्झौता आदान प्रदान भएको हो ।

पिउनेपानी सुरक्षाका लागि वर्षेनी एक लाख दिने घोषणा

गोरखा नगरपालिका वडा नम्बर ९ को टक्सारथानी गैरीछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई स्थानीय उत्तमजंग थापाले वार्षिक एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । खानेपानी सुरक्षा कोष स्थापनाका लागि

अजीरकोट गाउँपालिकाको अर्धवार्षिक समीक्षा : विकास बजेट १३ प्रतिशत खर्च

अजीरकोट गाउँपालिकाले चालु आर्थिक बर्षको छ महिनामा विकास बजेट १३ प्रतिशत खर्च गरेको छ । हालसम्म २९ प्रतिशत वित्तीय प्रगति भएकोमा पुजीँगततर्फ १३ प्रतिशत र चालुतर्फ ४१ प्रतिशत प्रगति भएको